ईन्द्र भुसाल, कुवेत
१४ बर्षको लामो ईतिहास बोकेर नेपाली समाजमा निरन्तर रुपमा कृयाशिल रहँदै आएको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको १५७औं पूर्ण बैठक आज मुर्गाफको सोल्टी नेपाली होटलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भुसाल, कुवेत
१४ बर्षको लामो ईतिहास बोकेर नेपाली समाजमा निरन्तर रुपमा कृयाशिल रहँदै आएको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको १५७औं पूर्ण बैठक आज मुर्गाफको सोल्टी नेपाली होटलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
१६ जेठ, काठमाण्डौं – दलहरुबीच विवादका रुपमा रहेका विषयमा सहमति खोज्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजेपछि समितिको कार्याय नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानसभा निर्वाचन ऐन, निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लालप्रसाद शर्मा
पोखरा, जेष्ठ १६ – उम्मेदवारी दर्ताको बिषयलाई लिएर लामाचौरस्थित ईन्जिन्यिरिङ संस्थानको पश्चिमाञ्चल क्याम्पस तनाबग्रस्त बनेको छ । नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गर्न जानु अघिनै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुवैपक्षबीच झडप भएको हो । झडपका क्रममा केही बिद्यार्थी घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सुरेश गुरुङ , कुवेत
नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो भए पनि कुबेतमा गणतन्त्र दिवस भब्यरुपमा नेपाली दूतावास कुवेतले फरमानिया स्थित पाँचतारे होटल क्राउन प्लाजामा मनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, प्रवासी समाचार
आज गणतन्त्र दिवस
काठमाडौ, जेष्ठ १५ – राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा देशवासीलाई शुभकामना सन्देश दिँदै विगतका त्रुटि नदोहोर्याउने प्रतिबद्धतासाथ अघि बढ्न आह्वान गरेका छन् । जनआन्दोलनको उपलब्धि संस्थागत गर्दै राजनीतिक स्थायित्वका लागि दोस्रो संविधानसभा निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तिथी घोषणा भएन
एक सय ८९ जनालाई मानपदवी
काठमाडौ, जेष्ठ १५ – चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मसिंरको पहिलो हप्ता भित्र संविधानसभा निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि आफ्नो नेतृत्वमा सरकार गठन भएयता निर्वाचन केन्दि्रत भएर काम गरिरहेको दावी गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार