Monthly Archives: मे 2013

माउण्ट एभरेष्ट क्लबको १५७औं पूर्ण बैठक सम्पन्न, १४ जुन २०१३ मा क्लवको पाँचौं अधिवेशन हुँदै..


ईन्द्र भुसाल, कुवेत

executive committee members of MESC१४ बर्षको लामो ईतिहास बोकेर नेपाली समाजमा निरन्तर रुपमा कृयाशिल रहँदै आएको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको १५७औं पूर्ण बैठक आज मुर्गाफको सोल्टी नेपाली होटलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

उच्चस्तरीय राजनीतिक समितिले चुनावको मिति टुंगो लगाउने


१६ जेठ, काठमाण्डौं – दलहरुबीच विवादका रुपमा रहेका विषयमा सहमति खोज्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजेपछि समितिको कार्याय नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानसभा निर्वाचन ऐन, निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा इन्जिनियरिङ क्याम्पसमा झडप, केही घाइते


लालप्रसाद शर्मा
pkrपोखरा, जेष्ठ १६ – उम्मेदवारी दर्ताको बिषयलाई लिएर लामाचौरस्थित ईन्जिन्यिरिङ संस्थानको  पश्चिमाञ्चल क्याम्पस तनाबग्रस्त बनेको छ । नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गर्न जानु अघिनै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुवैपक्षबीच झडप भएको हो । झडपका क्रममा केही बिद्यार्थी घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा गणतन्त्र दिवस भब्यरुपले सम्पन्न, प्रमुखहरुको ब्रिहत उपस्थिती


सुरेश गुरुङ  , कुवेत

420039_10200451271182074_47041316_nनेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो भए पनि कुबेतमा गणतन्त्र दिवस भब्यरुपमा नेपाली दूतावास कुवेतले फरमानिया स्थित पाँचतारे होटल क्राउन प्लाजामा मनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्र दिवसमा राष्ट्रपतिले भने ‘त्रुटि अब नदोहोर्‍याऔं’


111आज गणतन्त्र दिवस
काठमाडौ, जेष्ठ १५ – राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा देशवासीलाई शुभकामना सन्देश दिँदै विगतका त्रुटि नदोहोर्‍याउने प्रतिबद्धतासाथ अघि बढ्न आह्वान गरेका छन् । जनआन्दोलनको उपलब्धि संस्थागत गर्दै राजनीतिक स्थायित्वका लागि दोस्रो संविधानसभा निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रेग्मीले भने ‘मसिंरको पहिलो हप्ता भित्र निर्वाचन’


image.phpतिथी घोषणा भएन
एक सय ८९ जनालाई मानपदवी
काठमाडौ, जेष्ठ १५ – चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मसिंरको पहिलो हप्ता भित्र संविधानसभा निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि आफ्नो नेतृत्वमा सरकार गठन भएयता निर्वाचन केन्दि्रत भएर काम गरिरहेको दावी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघ बाराका पूर्व अध्यक्षको सवारी दुर्घटनामा मृत्यु


बारा – पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष बिनोद प्याकुरेललाई जिपले ठक्कर दिँदा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ। प्याकुरेल मंगलवार राती १० बजे बीरगंज पथलैया सडकखण्डमा पर्ने जीतपुर बजारमा बाटो क्रस गर्ने बेलामा चितवनबाट बीरगंज आइरहेको ना१ज ३२९१ नं. को जीपले ठक्कर दिँदा घाइते भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो


सिन्धुपाल्चोक –  पश्चिमी सिन्धुपाल्चोकको हिमाली गाउँ चिलाउनेखर्कमा यात्रुबस बस आज बिहान दुर्घटना हुँदा कम्तिमा दस जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतको संख्या अझै बढ्न सक्ने उघटनास्थलबाट उद्दारकर्ताले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्