मगर सँघ कुवेतले मृतक सबिता आले मगरको परिवारलाई आर्थिक सहयोग पठायो


मगर सँघ, कुवेत

photoताप्लेजुङ्ग जिल्ला, चाँगे गाबिस वडा नं १ निवासी बखत बहादुर आलेमगरकी छोरी सबिता आलेमगर आफ्नो सुन्दर भबिष्य र पारिवारिक सुख-चयनका सपनाहरु बुन्दै बैदेशिक रोजगारिको शिलशिलामा आफ्नो मातृभूमि तथा घर परिवारलाई छाडेर पौष २०६६ मा मरुभुमिको देश कुवेत आई पुगिन । आफुले बुनेका सुन्दर सपनाहरुलाई साकार पार्न दिनरात नभनी कुबेतीको घरमा काम गरी हरेक चुनौतीहरुको सामना गर्दै आएकी चेलीको भविष्य बुन्ने सपनाहरु भने आखिर सपनामै सिमित रहे । नियतिको खेल बिछट्टै खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमै सबितालाई ब्लड क्यान्सर जस्तो भयानक रोगले ग्रस्त पारी सकेको रहेछ ।

6043748Magazineko Lagiअन्तिम अवस्थामा आएर मात्र थाहा पाएका कुवेतबासी नेपालीहरुले नेपाली दूताबास, संघ-संस्था र पत्रकारहरुको पहलमा कयौं कुवेतबासी नेपालीहरुले सबितालाई जिबन दान दिन रक्तदान गरे, अस्पतालमा उनलाई भेट्न गए । फेरिपनी दैबको लिला सबितालाई बचाउन सकिएन र २८ मंसिर २०६९ का दिन उनी सदाको लागि हामीबाट बिदा लिएर गईन् । उक्त दु:खद् तथा शोकमग्न घडीमा सम्पूर्ण कुवेतबासी नेपालीहरुको तर्फबाट चीर शान्तिको कामना गर्दै र शोकाकुल परिवारलाई धैर्य धारण गर्नसक्ने आत्मबल मिलोस् भन्दै मगर सँघ कुबेतले शोकाकुल परिवारको राहत स्वरुप कुवेतमा रकम संकलन अभियान चाल्यो । जसमा: मगर सँघ केन्द्रिय समिति कुवेतबाट ६२ के.डी, मगर सँघ कुवेत जिलिब ईकाई समिति “S.D.F.C” बाट ८० के.डी, नेपाली दाजुभाइहरु तथा मगर सँघ कुवेत फिन्तास ईकाई समितिबाट १७२.५०० के.डी, मगर सँघ कुवेत आहमादी ईकाइ समितिबाट २५ के.डी, मरुभूमिको कोशेली छापा पत्रिकाको तर्फबाट ५० के.डी र मेनपावर एशोसियशन कुवेतबाट १५० के.डी गरी जम्मा राहत रकम के.डी ५४४.५५० /- नेरु. १,६५,१६१ (एकलाख पैंसट्ठी हजार एकसय एकसट्ठी) संकलन गरी मगर सँघ कुवेतले नेपाल मगर सँघ केन्द्रिय समिति, काठमाण्डौलाई जानकरी गराई केन्द्रिय समितिकै सुझावमा मगर सँघ, कुवेतका अध्यक्ष मित्र सिंज्यालीमगरको नामबाट मृतक निज सबिता आलेमगरकी आमा चन्द्रमाया आलेमगरको नाममा नेपाल हिजो पैसा पठाईएको सम्पूर्ण सहयोगी र दानवीर चन्दा दाताहरुलाई जानकारी गराईन्छ । साथै, यस बिषम घडीमा मृतकको परिवारलाई जो जसले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुभयो उहाँहरु प्रति मगर सँघ कुबेतले कृतज्ञता प्रकट गर्दछ ।

जानकारीको लागि चन्दा दाताहरुको नामावली निम्न बमोजिम प्राप्त भएको छ:

मित्र सिंज्याली मगर, मनु भूजेल मगर, बसन्त थापामगर, जय आलेमगर, किरण आलेमगर, टीकाराम आचार्य, रोशन थापामगर, श्याम बैजालीमगर, तीर्थ पुनमगर, रेणुमाया सारुमगर, आशामाया थापामगर, मधुमाया रेश्मीमगर, बिपिन गुरुङ्ग, दीपेन्द्र महतो, भिम गुरुङ्ग-१, बिष्णु कुमार घिमिरे, ईश्वर महतो, वकिल मार्डी, मेहताब, बिनोद गुरुङ्ग, बिष्णु थापामगर, छत्र कार्की, दीपक क्षेत्री, रुद्र के.सी, भुवनेश्वर शाह, कृष्ण गुरुङ्ग, राजकुमार गुरुङ्ग, छबिन्द्र गुरुङ्ग, भीम गुरुङ्ग-२, रामकाजी गुरुङ्ग, जीत गुरुङ्ग, डुकप्रसाद गुरुङ्ग, जीवन सुनार, अच्युत श्रेष्ठ, धीरज घले, रमेश गुरुङ्ग, दिनेश गुरुङ्ग, घनश्याम गुरुङ्ग, मोहन जि.सी, मोहन कुमार गुरुङ्ग, बिजय गुरुङ्ग, ईन्द्र थापाक्षेत्री, सोम गुरुङ्ग, दिनेश थापामगर, नन्द थापामगर, कुल ब. थापामगर, ओमन आलेमगर, लोक ब. गुरुङ्ग, शेर ब. आलेमगर, अजय रानामगर, नर ब. गाहामगर, बल ब. पालुङ्गेमगर, हरी बि.क., टंक कार्की, देब राई, हिक्मत भुजेल, बुद्ध गुरुङ्ग, सागर गुरुङ्ग, सन्तोष सुनार, कृष्ण सुनार, बिजयकुमार सार्की, पदमलाल श्रेष्ठ, लाल ब. तमाङ्ग, सुन ब. तमाङ्ग, लाछिरी शेर्पा, सूर्यचन्द्र श्रेष्ठ, बिरेन गुरुङ्ग, आई ब. गुरुङ्ग, चुमिन गुरुङ्ग, प्रेम गुरुङ्ग, दीपक गलामीमगर, यम गुरुङ्ग, हिरा दर्लामीमगर, बम पुलामीमगर, जगत घागामगर, पुष्प पुर्वछानेमगर, हर्क अर्गेजामगर, जे.बि. झाक्रीमगर, ऋषी थापामगर, किसन दर्लामीमगर, अमिता थापामगर, सुमित्रा गुरुङ्ग, राजु गुरुङ्ग, डेण्डी शेर्पा, प्रेम कार्की, लाखेन्द्र थापामगर, मौजित, अर्जुन प्रधान, शुक गुरुङ्ग, दुर्गा मास्कीमगर, डिक ब. श्रेष्ठ, कालुराम राउत, गोबिन्द कार्की, मिन ब. रानाभाट, गंगाधर गौतम, टकराज सुनुवार, पदम मल्ल, हेम पुनमगर, रुस पुनमगर, कर्म शेर्पा, लाछिरी शेर्पा, टिका मल्ल, पासाङ्ग शेर्पा, फुर्बा शेर्पा, नवराज पाण्डे, राम सुनुवार, छबिलाल, होम दर्जी, रामगुलाम पण्डित, के. बिजय कुमार, निसान्तन, महम्मद फारुक, श्रीनिवास राव, मार्टिन डिसुजा, श्रीजित, नरसिंह मुर्ति, निधिनाथ दाहाल, सागर दाहाल, खगेन्द्र दवाडी, उमेश खतिवडा, कमल आचार्य, मुकुन्द तिमिल्सिना, नगेन्द्र लुईटेल, कृष्ण बहादुर कार्की, राजदेव राई, मनिराम थापा मगर, दोर्जे शेर्पा, निमा शेर्पा, रामकुमार भण्डारी, रोहन, मिमा राई, महेश चन्द्र दास, दोर्जी तामाङ्ग, मधुसुदन न्यौपाने, भक्त बहादुर सुनुवार, तेन्जि शेर्पा, योगेन्द्र गुरुङ्ग, दान शारु मगर, ईन्द्र बहादुर लिम्बु, गंगाधर, सिंहराज राई, हरिबंश गिरी, केशब बहादुर मगर, ईमान तामाङ्ग, साजिथ हेमन्थ, विष्णु अधिकारी, सन्जु लामा, राम कुमार श्रेष्ठ, श्याम, नर, चाम, प्रेम, छत्र, शान्त बहादुर, नारायण, हरि घिमिरे, प्रसाद पाण्डे, शक्ति पौडेल, बहादुर रासकोटी, देबेन, राम सिकिल मण्डल, राजु कामु मगर, प्रदिप तामाङ्ग, मिश्रराज मल्ल, देबराज बुढाथोकी, हरि श्रेष्ठ, बिनोद खतिवडा, थोमन राउत, टंक बहादुर कार्की, नेत्र बहादुर कार्की, लोक प्रसाद शेर्पा, टिकाराम नेपाल, महेश विश्वकर्मा, कमल बराल, राजन राजवंशी, गोपाल सिंह तामाङ्ग, योगेन्द्र कार्की, मनोज राई, मन कुमार लिम्बु, सोम बहादुर नेपाली, सुधिर कुमार चौधरी, चन्द्र बहादुर नेपाली, पासाङ्ग निङ्गमा शेर्पा, पर्शुराम राई, राम ललित ठाकुर, सत्यनारायण दास, मदन राना मगर, लाल बहादुर थारु, मेघ बहादुर थारु, ईन्द्र बहादुर बि.क., कर्म वान्जु तामाङ्ग, मन कुमार लामा, नर बहादुर राई, दोर्जे तामाङ्ग, बेद प्रसाद दाहाल, सरेलाल राजे, पासाङ्ग तेम्बा तामाङ्ग, धन कुमार विष्ट, रुद्र बहादुर, विष्णु तामाङ्ग, कृष्ण प्रसाद घिमिरे, लोक बहादुर नेवार, नेत्र बहादुर खत्री, खड्ग लिम्बु, धन बहादुर तामाङ्ग, राम दास लामा, अग्नि ओझा, सुमन भट्टराई मदन मणि आचार्य, गणेश भुजेल, ठाकुर चापागाई, सुमन गुरुङ्ग, तिर्थराज पुन, देबी सिग्देल, मनोज सिग्देल, अनिता गुरुङ्ग,, श्याम थापा मगर, खिल बहादुर थापा मगर, नल बहादुर बगाले मगर र मुना बजगाँईं हुनुहुन्छ ।

2 responses to “मगर सँघ कुवेतले मृतक सबिता आले मगरको परिवारलाई आर्थिक सहयोग पठायो

  1. dherai ramro support garyo magar sangh kuwait le.
    keep it up

  2. I am very happy to know about this information. Thank you magar sangh kuwait you have done very very great job for victiom family.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.