इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो
हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परिवार चढेको गाडी
बढ्दै गयो माथी माथी अगाडी पढ्नेक्रम जारी राख्नुहोस्
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो
हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परिवार चढेको गाडी
बढ्दै गयो माथी माथी अगाडी पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
बलराम बानियाँ
काठमाडौ, वैशाख १६ – निजामती सेवाका सहसचिवहरूले आफ्नो सेवाका सचिवमा न्याय सेवा आयोगका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजामती सेवाका करिब तीन सय सहसचिवले आइतबार सामान्य प्रशासन सचिव दुर्गानिधि शर्मालाई भेटी सर्वोच्च अदालतबाट निजामती सेवाका सम्पूर्ण कर्मचारीको ‘वृत्ति विकासमा नकारात्मक असर पार्ने’ फैसला कार्यान्वयन हुन नदिन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
१६ वैशाख, काठमाण्डौं । नेकपा-माओवादीले सशस्त्र द्वन्द्वकालका कुनै पनि हतियार आफूसँग नभएको जानकारी सरकारलाई गराएको छ । माओेवादीका नेताले गृहमन्त्री माधवप्रसाद घिमिरे र सञ्चारमन्त्री माधव पौडेललाई ‘युद्धकाल’ का हतियार आफ्नो दलसँग नखोज्न र एकीकृत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुझ्न भनेका छन् ।
गृहमन्त्री घिमिरे र सञ्चारमन्त्री पौडेलले शनिबार साँझ माओवादी नेता देव गुरुङ र प्रवक्ता पम्फा भुसालसँग राजधानीमा गोप्य स्थानमा भेटवार्ता गरेका थिए । भेटमा मन्त्रीहरुले नेताको सुरक्षाका लागि विस्तृत शान्तिसम्झौता बमोजिम उपलब्ध गराईएका हतियार फिर्ता गर्न आग्रह गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
१६ वैशाख, काठमाडौं । बर्मुडामा सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको छ । अपेक्षा गरे अनुसार बलिङ चल्न नसक्दा नेपालले हारको बाटो देखेको हो ।
खेलपछि कप्तान पारस खड्काले नेपालले राम्रो रन बनाएपनि टेलरको १ सय ६२ रनकै कारण निर्णय अमेरिकाको पक्षमा गएको बताए । ‘टिमका रुपमा हामीले अमेरिकालाई ४० रन बढी दियौं । ३ सय वा बढीमा ३ सय ३० हुन्थ्यो भने भन्न सकिन्नथ्यो’ उनले भने–तर एकै व्याट्यम्यानले १ सय ६२ रन बनाए । यो उनीहरुको दिन थियो । हामीले केही गर्न सकेनौं ।’ हरेक खेल त्यतिकै महत्वपूर्ण रहेको भन्दै उनले भने–हामी केही निराश छौं तर, यो खेलको सुरुवात मात्र हो । हाम्रा लागि हरेक खेल महत्वपूर्ण र हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद