एनआरएनएको खाडी मुलुकमा नयाँ रेकर्ड, १२७७ जना नयाँ सदस्य थपिए कुवेतमा


ईन्द्र भुसाल, कुवेत

935073_37716चर्किदै गएको कुवेत एनआरएनएको राजनीति आजबाट अर्कै माहोलमा प्रबेश गरेको छ । स्थापनाको ४ बर्षसम्म प्रगती नगरेको एनआरएनए कुवेत अहिले आएर जागेको देखियो । आगामी १७ मे को अधिवेशनमा कुवेतको नेपाली समाजका चर्चित ब्यक्तिहरुको उमेदबारी दिने घोषणा सँगै नयाँ सदस्यहरु ब्यापक रुपमा सहभागी भएका छन । निर्वाचन समितीको रेकर्ड अनुसार नयाँ मात्र १२७७ जना सदस्यहरुको सदस्यता फारम हिजो बिभिन्न ब्यक्तिहरुले बुझाएका छन । पुराना समेत गरेर १३०० नाघेको सदस्यता संख्या खाडी मुलुकको लागि नयाँ उदाहरण हो । पुराना सदस्यहरुले मतदानमा भागलिन सदस्यता नबिकरन गर्नुपर्ने ब्यबस्था रहेको छ एनआरएनए बिधानमा । जम्मा भएका फारमहरुको ’boutमा छानबिन गरी आगामी शुक्रबार अन्तिम सदस्य संख्या सार्वजनिक गर्ने समितिले बिज्ञप्ती मार्फत जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.