ईन्द्र भुसाल, कुवेत
चर्किदै गएको कुवेत एनआरएनएको राजनीति आजबाट अर्कै माहोलमा प्रबेश गरेको छ । स्थापनाको ४ बर्षसम्म प्रगती नगरेको एनआरएनए कुवेत अहिले आएर जागेको देखियो । आगामी १७ मे को अधिवेशनमा कुवेतको नेपाली समाजका चर्चित ब्यक्तिहरुको उमेदबारी दिने घोषणा सँगै नयाँ सदस्यहरु ब्यापक रुपमा सहभागी भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्