Daily Archives: 27/04/2013

एनआरएनएको खाडी मुलुकमा नयाँ रेकर्ड, १२७७ जना नयाँ सदस्य थपिए कुवेतमा


ईन्द्र भुसाल, कुवेत

935073_37716चर्किदै गएको कुवेत एनआरएनएको राजनीति आजबाट अर्कै माहोलमा प्रबेश गरेको छ । स्थापनाको ४ बर्षसम्म प्रगती नगरेको एनआरएनए कुवेत अहिले आएर जागेको देखियो । आगामी १७ मे को अधिवेशनमा कुवेतको नेपाली समाजका चर्चित ब्यक्तिहरुको उमेदबारी दिने घोषणा सँगै नयाँ सदस्यहरु ब्यापक रुपमा सहभागी भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

म मधेशवाटै चुनाव लड्छु : प्रचण्ड


क्रान्ति शाह
prachanda2-300x223१४ बैशाख, वीरगञ्ज- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण नेपालको आर्थिक विकासकै एजेन्डामा केन्द्रीत रहने वताउनुभएको छ ।  प्रचण्डले भारतीय उच्चअधिकारीहरूसंगको भेटमा आफुले नेपालको जलविद्युत, रेल्वे सेवा र सडक स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गर्ने वताउनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्