कुवेतमा नेपाली नारीको पासपोर्ट बाटोमा भेटियो


 कुवेतनेपाल एडमिन

pp harayeko 001झापा जिल्ला लखनपुर गा.बि.स वार्ड नम्बर ४ ठेगाना भएकी नेपाली पासपोर्ट नम्बर ३४५०३१० भएको श्रीमती कल्पना बुढाथोकी नामको पासपोर्ट कुवेतनेपाल डट कमको संपर्कमा रहेको छ । फर्वानियाको गल्फमार्ट नजिकैको मस्जिदमा एक इजिप्सियन नागरिकले नेपाली पासपोर्ट बाटोमा फेलापारी नेपालीहरुलाई बुझाउनको निम्ती खोजतलास गर्दाको क्रममा उक्त पासपोर्ट कुवेतनेपाल डट कमका सम्पादक शिवराम पौडेलले इजिप्सियनबाट बुझीलिनु भएको हो । पासपोर्ट छिट्टै नेपाली राजदुतावास कुवेतमा बुझाईने छ भने कुनै पनी नेपालीले यो सुचना पढेपछी उक्त पासपोर्ट वाहकको ’boutमा आफुलाई जानकारी छ भने यथाशिघ्र दुतावासमा संपर्क गर्नको लागि आग्रह गरिन्छ र उक्त पासपोर्टमा रेसिडेन्सी सकिएर ३ महिनाको आर्टिकल १४ (Temporary RP) हानिएको र सो आर्टिकल १४ भिषा पनि आजै २६ अप्रिल २०१३ देखी सकिन गएको थप जानकारी गराईन्छ । यस पासपोर्ट प्राप्त भएको ’boutमा दुतावासका सहचारी भुवन पौडेललाई जानकारी समेत गराईएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.