वीरगञ्ज- भारतको रक्सोलस्थित एक क्लिनिकमा पाठेघरको अप्रेशन गरिएको बिरामीको पेटभित्र कपडा फेला परेपछि वीरगञ्जनारायणी उपक्षेत्रीय अस्पतालमा ज्यान जोगाउने प्रयास भइरहेको छ। पर्साको रानीगञ्जरहरिया की ४२ वर्षीयाप्रभावती देवी गएको मार्च ३ मा सीमावर्ती रक्सोलस्थित डा. अहमद कलामको क्लिनिकमा पाठेघरको अप्रेशन भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/04/2013
भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा नेपालले सघाउँदैन : अध्यक्ष दाहाल
सल्यान- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टी छैन भनेर नभनेको दाबी गरेका छन् । सल्यानको वाफुखोलामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
यो इण्डिया हो कि विराटनगर ?
नेपाली भूमिमा यसरी फहराइरहेछ भारतीय झण्डा
१२ बैशाख, बिराटनगर – झट्ट हेर्दा यो दृश्य भारतको कुनै सरकारी कार्यालय परिसरको हो कि जस्तो लाग्न सक्छ । तर, वरिपरि तारजाली लगाइएको र भारतीय झण्डा फहराइएको यो महल कुनै भारतीय भूमिको नभई मोरंग जिल्लाको विराटनगर १७ मलाया रोडमा रहेको छ । र, यो त्यही घर हो, जसलाई वैद्य माओवादी समूहले तत्कालै हटाउन नेपाल सरकार र भारतीय दूताबाससँग बारम्बार माग गर्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राजनीतिले ‘निजामती क्षेत्र अस्तव्यस्त’
काठमाडौं- मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक दलका स्वार्थले कर्मचारी चल्दा निजामती क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्।’निजामती कर्मचारी कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई जनतालाई निष्पक्ष सेवा दिनुपर्ने विश्वव्यापी मान्यता छ,’ मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग मुख्य सचिव पौडेलले भने, ‘यहाँ त कर्मचारीमै दलका दर्जनौं भ्रातृ संगठन छन्।’ सुशासन र सरकार मामिला रिपोर्टिङ गरिरहेका पत्रकारसँग अन्तक्रिया गर्दै उनले सबै कर्मचारीको साझा र निष्पक्ष ट्रेड युनियन हुनुपर्ने औंल्याए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार