Daily Archives: 24/04/2013

UAE Exchange Welcomes Riggae Volley UAE Exchange Team for Blesson George Volleyball Tournament 2013


UAE Exchange, welcomed their players from India at their Head Office, who will be representing Riggae Volley UAE Exchange Team for the Blesson George Volleyball Tournament 2013. Last Year Riggae Volley UAE Exchange Team had won the 1st Blesson George Cup held at Abbasia. पढ्नेक्रम जारी राख्नुहोस्

उपाध्यक्षमा अर्को उम्मेदबारी, सहमती नभए मनिष राइले धर्मराज गिरीको समर्थन सँगै उम्मेदबारी दिने


ईन्द्र भुसाल, कुवैत

11981_10एनआरएनएको अधिवेशनको माहौल तातिरहेको अवस्थामा हरेक दिन नयाँ समाचारको साथमा अब नयाँ नयाँ उमेदबारको घोषणा भएको छ । सहमतीको पहल हुँदाहुँदै पनि सम्बन्धित पक्षबाट सहमतिको बातावरण बनाउन भन्दा आफ्नो पक्ष बलियो भएको तर्क दिन थालएपछी माहौल फरक भएको हो । चुनाबी माहौल सँगै कुवेत एनआरएनएको उपाध्यक्षमा खोटाङ संपर्क समाजका अध्यक्ष मनिष राई (माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका पुर्व सदस्य)ले सहमतीमा साथीहरु आउन नचाहेमा आफुले लड्न पाउने बिधान अनुसारको पदमा उम्मेदबारी दिने फोन संपर्कमा बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एन आर एन ए को उपाध्यक्षमा क्लब सुरक्षा बिभाग प्रमुखले उमेदवारी दिने


ईन्द्र भुसाल ,कुवेत
399621_336948046334685_445304349_nगर्मिदै गएको NRNA कुवेतको चुनावको मिती नजिकिदै गर्दा नेपाली समाज कुवेतमा कृयाशिल बिभिन्न ब्यक्तिहरुको सकृयता पनि बढेर आएको छ । सहमतीको बाजा बजाउदै नथाकेको नेपाली समाज र समाजका अगुवा एक पछी अर्को नयाँ समाचारको पानामा आउन वाध्य भएका छन । अध्यक्षको दाबेदारीमा दुईको घम्साघम्सी परिरहेको अवस्थामा अब उपाध्यक्षको पदपनी सहमतिमा नहुने देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महिलाले सुँघेरै थाहा पाउँछन् पुरुषको यौन क्षमता


woman-smells-manकुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् । अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डले भने-’कम्युनिष्ट कार्यकर्ता ठगैठग, भ्रष्टैभ्रष्ट’


Prachanda११ बैशाख, काठमाण्डौ – राजनीतिमा देखिएको ठगी र दलाली प्रबृत्तिबाट एमाओवादी अध्यक्ष प्रचण्डसमेत डराएका रहेछन भन्ने हालै एक गोप्य कार्यक्रमका उनले गरेको सम्बोधनबाट पत्ता लागेको छ । खासगरि माओवादी कार्यकर्तामा बढ्दो कमाउ र ठेकेदारी प्रबृत्तिप्रति इंगित गर्दै प्रचण्डले केही दिनअघि अनेरास्वबियुको प्रशिक्षण कार्यक्रममा भने-’ हामी त सवै ठगैठग हौं कि जस्तो लाग्दैछ । दुःख गर्ने, मिहिनेत गर्ने, उत्पादन गर्ने त हिजोआज बुद्धि नभएको भनेर हेपिंदै गएका छन । ट्याक्कटुक्क पार्ने, नेताहरुको फेरो समातेर हाट्टहुट्ट गरी गोजी भर्नेहरु टाठाबाठा र बुद्धिजिवी भनेर चिनिदै छन् ।’ प्रचण्डले आफ्नै कार्यकर्तालाई भने-’माओवादी कार्यकर्ता, कम्युनिष्ट पार्टीका सदस्यहरु त ठगैठग, भ्रष्टैभ्रष्टहरुको जमात बन्दैछ । यस्तै हो भने जनताले हामीलाई डोरी लाएर झुण्डाउँछन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्छ: नेपाल


सन्तोष सिंह, सर्लाही, बैशाख ११ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सामुन्ने रहेको दललाई हेर्न नसक्ने, सुन्न नसक्ने र बुझ्न नसक्ने एमाओवादी अन्धो, बहिरो र मानसिक रोगले ग्रस्त भएको आरोप लगाएका छन्। एमाओवादी अध्यक्ष दाहालले केही दिन अघि एमाले भन्ने पार्टी नै नरहेको बताएपछि आक्रोशित हुँदै नेपालले मानसिक रोगलेग्रस्त अध्यक्ष प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्ने टिप्पणी गरे। पढ्नेक्रम जारी राख्नुहोस्

आज लोकतन्त्र दिवस/रेग्मीद्वारा रचनात्मक सहभागिताको आह्वान


image.phpकाठमाडौ, वैशाख ११ – आज लोकतन्त्र पुर्नस्थापना भएको दिन । आजको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । जनआन्दोलनको बलमा ०६३ बैशाख ११ गते प्रत्यक्ष राजतन्त्रको अन्त्य भएको थियो । तात्कालिन राजा ज्ञानेन्द्र शाहले यस दिन संसद पुर्नस्थापनाको घोषणा गरी सत्ता दलहरुलाई सुम्पेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्