साउदी जान अनलाइनमा रेकर्ड चाहिने


९ वैशाख, काठमाण्डौं – वैदेशिक रोजगारीका लागि साउदी अरब जाने कामदारको भिसामा स्टाम्पिङ भएको प्रमाणिकरण अनलाइनमा देखिएपछि मात्र अन्तिम श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि सुरु गरेको अनलाइन अपडेट सिस्टममा भिसामा छाप लगाएको रेकर्ड हेर्न सकिने भएपछि यस्तो गर्न लागिएको हो ।

अन्य मुलुकको भिसा स्टाम्पिङ यसभन्दा अघि नै अनलाइन सिस्टममा रहे पनि साउदी जाने कामदारका लागि भने सुरु भएको थिएन् । यसअघि ढाकामा भिसा स्टाम्पिङ भएको राहदानी विभागमा बुझाएपछि स्वीकृति दिइने गरिएकामा अब अनलाईनमा रेर्कड भएपछि मात्र स्वीकृति दिइने भएको विभागका निदेृशक दिवस आचार्यले बताएको खबर राजधानी दैनिकले छापेको छ । साउदी अरब जाने कामदारको भिसा स्टाम्पिङ बंगलादेशको ढाकामा हुने व्यवस्था थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.