रोजगारदातालाई १ लाख जरिवाना, ९ लाखलाई डिपोर्ट
४ बैशाख, रियाद – करिव ६ लाख नेपाली श्रमिकले काम गरिरहेको साउदी अरेबियामा अवैध विदेशी कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीमाथि कडा कारवाही थालिने भएको छ । साउदी अरेबियाको श्रम मन्त्रालयले देशमा श्रम कानून उल्लंघन गर्ने कम्पनीहरुमाथिको निगरानी बढाइने र उल्लंघनकर्ता कम्पनीलाई कडा कारवाही गरिने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/04/2013
साउदीमा विदेशी कामदारमाथि कडा निगरानी
Posted in प्रवासी समाचार
आक्रमणको कुरा उठाउँदै एमाओवादी प्रवक्ताको कार्यक्रम बहिष्कार
बनेपा, वैशाख ४ (नागरिक)- रिपोर्टिङमा रहेका पत्रकारलाई वाइसिएलले कुटेको विषयमा पार्टीले माफी माग्नु पर्ने माग राख्दै काभ्रेका पत्रकारले एमाओवादी प्रवक्ता अग्नि सापकोटाको कार्यक्रम बहिष्कार गरेका छन्। सापकोटा प्रमुख अतिथि बनाएर क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको चियापान कार्यक्रममा वाइसिएल आक्रमणको विषय उठेपछि स्थिति असहज बनेको हो।
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न
विजय थापा,भर्जिनिया ,अमेरिका
अमेरिका ,अप्रिल १४ ,अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ l यो नेपाल पैदलयात्रा एक संदेश मुलक अभियान हो l नेपाल प्रति मानबिय सेवा तथा समाज सेवा गर्ने अभिप्रायको साथ यस बर्ष वाशिंगटन डिसी क्षेत्रमा आयोजना गरिएको हो l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार