ब्लु फिल्मको नक्कल गरी मलद्वारमा माछा छिराएपछि…………


eelसेक्सको भोकले थला पारेपछि मान्छेले के सम्म गर्दोरहेछ हँ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन उद्यत हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् । पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो ।

दक्षिण चीनका ती अविवाहित युवकले ब्लु फिल्मको सिको गर्दै आफ्नो मलद्वारबाट जिउँदो हिलेमाछा छिराएका थिए । ग्वांगडोङ प्रान्तका यी युवक मलद्वारबाट छिरेको माछो भित्रै सलबलाउन थालेपछि आफ्नै अस्पताल आएर डाक्टरसँग गुहार मागेका थिए ।

चिकित्सकहरु पनि उनको समस्या देखेर तिनछक परे । लामो शल्यक्रियापछि उनको मलद्वारभित्र छिरेको २० इन्च लामो एसियन धाप प्रजातिको हिलेमाछा बाहिर निकालियो । बाहिर निकाल्दासम्म पनि त्यो माछा जिउँदै रहेको र बाहिर निकालेको केही बेरपछि मरेको चिकित्सकहरुले बताए ।

विचार ती मान्छे मलद्वारमा माछा छिराउँदा आफै झण्डै मृत्युको मुखमा परेनन् अझ उनीमाथि प्रहरीले उल्टै जनावरमाथि निर्दयी व्यवहार गरेको आरोपमा समेत सोधपुछ गर्ने भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.