Daily Archives: 14/04/2013

ब्लु फिल्मको नक्कल गरी मलद्वारमा माछा छिराएपछि…………


eelसेक्सको भोकले थला पारेपछि मान्छेले के सम्म गर्दोरहेछ हँ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन उद्यत हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् । पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो । पढ्नेक्रम जारी राख्नुहोस्

एयरपोर्टका ट्याक्सीको मनपरी अन्त्य हुने विश्वास


sajha-bus-mainसाझा यातायातबाट हवाईयात्रुलाई समेत लाभ
१ बैशाख, काठमाडौं । १२ वर्षपछि राजधानीमा पुनः शुरु भएको साझा यातायातले काठमाडौंको सडकमा गुड्नेलाई मात्र होइन, हवाईजहाजमा उड्ने यात्रुलाईसमेत सहज र सुविधा बनाएको छ । कलंकी-कालिमाटी-बानेश्वर-तीनकुने-सिनामंगल हुँदै चल्ने रुट नंम्वर १ को साझा बस एयरपोर्टभित्र सम्म पुगेर सोही रुट र्फकने गर्छ । अहिलेसम्म अरु सार्वजनिक यातायात यसरी एयरपोर्टको मूलगेटबाट भित्र पस्न पाउँदैनथिए । जसको कारण देशबिदेश जाने यात्रुहरुले ट्याक्सीमा महंगो भाडा तिर्नुपर्ने बाध्यता छ । पढ्नेक्रम जारी राख्नुहोस्

शुभकामना नयाँ वर्षको


558108_475080055898161_340598847_nहरेक नयाँ वर्षमात्र हैन, प्रत्येक नयाँ पलले समेत परिवर्तन ल्याउँछ। यस्तो परिवर्तन सुखद् हुने आशा प्रत्येक मानवको हुन्छ। अनि ऊ यही आशाबीच आफ्नो भविष्य सुन्दर बनाउन लालायित हुन्छ। अर्थात् महत्वाकांक्षा पालेर बाँच्छ मान्छे। यही ऊर्जाले उसलाई आफ्नो आयु घटिरहेको थाहा पाउँदापाउँदै पनि नववर्षको ब्यग्र प्रतीक्षामा भुलाउँछ। यही कारण हो- नव वर्ष प्रत्येक मानिसका लागि शुभकामना आदान-प्रदानको माध्यम बनेको छ। सुख्द भविष्य निर्माणको सपनाका रूपमा यो अवसर प्रयोग हुँदै आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप पुगेन भने फर्कन्छु : दासानायके


विनोद पाण्डे, काठमाडौं, वैशाख १ – क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौता नवीकरण गर्दै भने, ‘नेपाल विश्वकपमा पुग्न सकेन भने म फर्कने छु।’ अर्को वर्ष नेपाललाई विश्वकपमा पुर्याउने अठोटका साथ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेलेसम्झौता एक वर्ष लम्ब्याएका हुन्।
सन् २०११ को अक्टोबरमा पूर्व श्रीलंकाली खेलाडी दासानायके नेपाल आएका थिए। पहिलोपल्ट ६ महिनालाई आएका दासानायकेले त्यसपछि १ वर्ष लम्ब्याए। अहिले उनले दोस्रोपल्ट सम्झौता नवीकरण गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

“नँया साल तिमी”


प्रेम कटवाल (कुवैत)

मिर्मिरेको उषा बनी आंउनु तिमी नँया साल,487488_2932244401849_1037404109_n
आम्-नेपाली बीच गहिरो प्रिती लांउनु नँया साल।

ऊच्-निच र जात-भातको कालो धब्बा पर्नै लाग्यो,
“नेपाली एक”मूल मन्त्र ज’पांउनु तिमी नँया साल।

एक सुत्रमा बाँधिएर माँया-सद्भाब बाँड्छौं हांमी,
हरेक बर्ष खुशी हेर्न धांउनु तिमी नँया साल।

563760_474525345949595_93091955_n६०१ नारिएर”मियो बिनाको दांही” भा’छ,
छड़ी बनी सु-मार्गमा ध’पांउनु तिमी नँया साल।

एउटै जाती भाषा धर्म संस्क्रितीमा रम्छौ हांमी,
पूकार गर्छौं यस्तो नेपाल ब’नांउनु तिमी नँया साल।