Daily Archives: 13/04/2013

तमाङ घेदुङ कुवेत ले बुद्ध जयन्ती भब्य तरिकाले मनाउने ,लुटिएकी चेली र मिर्गौला पीडित लाई आर्थिक सहयोग ।


ईन्द्र भुसाल ,कुवेत

482659_545119955510441_1657083156_nकुवेत को नेपाली समाज मा बिभिन्न सामाजिक काम मा योगदान दिदै आएको सस्था नेपाल तमाङ घेदुङ कुवेत ले हिजो नेपाली नयाँ बर्ष २०७० को उपलछ्य मा शुभकामना आदान प्रदान सम्पन्ह गरेको जानकारी आएको छ पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

SDFC कुवेतले पनि भलिवल प्रतियोगिता स्थगित गर्‍यो, सूचना सार्वजनिक


Volleyball game deferred

प्रचण्डको चीन भ्रमण त्रिदेशीय विकासमा केन्द्रीत : सापकोटा


Agni-Spkota३१ चैत, काठमाण्डौ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आर्थिक विकासका एजेन्डामा केन्द्रीत हुने जानकारी दिनु भएको छ । सापकोटाले प्रचण्डको भ्रमण मूख्य गरी नेपाल, भारत र चीनवीचको सम्बन्ध सुधार गरी त्रिदेशीय आर्थिक विकासमा केन्द्रीत हुने समेत वताउनुभयो ।

शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले प्रचण्डले पार्टी अध्यक्षको हैसियतले नभई उच्चस्तरिय राजनीतिक संयन्त्र संयोजकको हैसियतले चीन भ्रमणमा जान लागेको स्पष्ट पार्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

पर्सामा भीषण आगलागी, १ सय २५ घर जल्यो


रितेश त्रिपाठी, वीरगञ्ज, चैत ३१- पर्साको धोरेमा भीषण आगलागी भएको छ। आगलागीबाट १ सय २५ घर जलिसकेको प्रहरीले जनाएको छ। पश्चिमबाट चलेको हावासँगै लागेको आगलागी विस्तारै गाउँ नै फैलिएको स्थानीयले जानकारी दिए। आगलागीबाट भकारीका धान, धनमाल, बाख्रालगायत जलेको स्थानीय सुरेश रामले नागरिकन्युजलाई बताए। पढ्नेक्रम जारी राख्नुहोस्