जय आलेमगर
०९ अप्रिल, २०१३ कुवेत । काउन्सिल अफ मिनिस्टर्स (SDFC) कुवेतले यहि आगामी १९ अप्रिल २०१३ शुक्रबारका दिन खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७० को आगमनलाई स्वागत गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
जय आलेमगर
०९ अप्रिल, २०१३ कुवेत । काउन्सिल अफ मिनिस्टर्स (SDFC) कुवेतले यहि आगामी १९ अप्रिल २०१३ शुक्रबारका दिन खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७० को आगमनलाई स्वागत गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
२७ चैत, काठमाडौं । सामान्यतया वर्षमा दुईपटक दशैं मनाइन्छ । चैतमा चैते दशैं र असोजमा बडा दशैं । तर, आउनै लागेको २०७० सालमा चाहिँ तीनवटा दशैं परेको छ । ०७० सालका तीनवटा दशैंमध्ये बैसाख ५ गते पहिलो, असोज २८ गते दोस्रो र चैत्र २४ गते तेस्रोपटक दशैं मनाउन पाइने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मकवानपुर, चैत २७ – नारायणी यातायात व्यवसायी संघले मकवानपुरको पूर्वीक्षेत्रमा यातायात सञ्चालन गर्न ‘असुरक्षा’ भएको भन्दै सेवा बन्द गरेको छ। यातायातमा अवरोध गर्ने, सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिने र हातपात हुनेजस्ता क्रियाकलापले असुरक्षित भएको भन्दै संघले आजबाट पूर्वीक्षेत्रमा यातायात सेवा बन्द गरेको हो। ६ दिनअघि ना.२.ख ७८८५ का बसचालक जयराम थापालाई हातपात गरेर यातायात अवरुद्ध गरेका थिए। आइतबार स्थानीय राजनीतिक दल, स्थानीयबासी र संघबीच सहमति भएको थियो। तर सहमतिपत्र च्यात्दै सोमबार नारायणीको २० वटा बसलाई स्थानीयले छतिवनको तीनतले र जुरेलीमा अवरोध गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
केपी ढुंगाना, काठमाडौं, चैत २७ – आधुनिक ठगीमा सक्रिय समूहले भारतमा नेपाली बैंकका ग्राहकको नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले बैंककबाट प्लास्टिकको कार्ड मगाई भारतमा मेसिनबाट नेपाली बैंकका चोरिएका पिन (व्यक्तिगत पहिचान नम्बर) राखेर रकम निकाल्ने गरेको तथ्य खुलस्त पारेको हो। ‘ठगीमा सक्रिय समूहले बैंककबाट एटिएमको प्लास्टिक कार्ड मगाउने गरेको अनुसन्धानमा देखियो,’ ब्युरो प्रमुख केशबहादुर शाहीले भने, ‘त्यस्तो कार्डमा आवश्यक डाटा भारतमा राखेर प्रयोग हुने गरेको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
प्रेम कटवाल (कुवैत)
कोही आफ्नो छैन आमा यँहा सात समुन्द्र पारी,
दु:खका दिन काटि रा’छु दिन-रात अश्रु धारा झारी।
समयमा न छ खान न त पाउछु निदमा सुत्न,
चर्को घाममा हान्छु गैंती भोको पेट मारी-मारी।
नजा बाबु भन्दा पनि तिम्रै पछि कुदिरहन्थे,
झल-झली देखीरहन्छु त्यही हाम्रो कोठे बारी। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल