Daily Archives: 06/04/2013

नेपाली क्रिकेटको बाटो


जगदीश्वर पाण्डे
image.phpकाठमाडौ, चैत्र २४ – एउटा लक्ष्य पूरा हुनु भनेको अर्को लक्ष्यको सुरुआत हो,’ नेपालले भदौमा मलेसियामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ उपाधि जितेलगत्तै क्रिकेटर शरद भेषावकरले भनेका थिए । उनको भनाइ अहिले नेपाली क्रिकेटसँग ठ्याक्कै मेल खान्छ । काठमाडौंमा बुधबार सकिएको एसीसी ट्वान्टी-ट्वान्टी कपमा नेपाल उपविजेता भयो । पढ्नेक्रम जारी राख्नुहोस्

नन्दिताले पारिन् यसराजलाई जालमा (भिडियो)


sraj-and-nandita-kcपाश्र्व गायन होस् या पप गायनमा नै किन नहोस्, प्रमोद खरेलको चर्चा बजारमा चुलिएको छ । उनी अहिलेका सर्वाधिक व्यस्त गायकको रुपमा पर्छन् । उनै गायक खरेलले गीतकार शीत्तल कादम्बिनीसँग मिलेर नयाँ एल्बम बजारमा ल्याएका छन् । एल्बममा समावेश ‘खै जालमा’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।यो गीतको म्युजिक भिडियोमा नायिका नन्दिता केसी र नायक यशराजलाई देख्न सकिन्छ । भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । यो गीतलाई ‘निर्झरी’ एल्बमबाट लिइएको हो पढ्नेक्रम जारी राख्नुहोस्

भारतमा बन्यो बलात्कार रोक्ने भित्री बस्त्र


bra-300x168पछिल्ला दिनमा बलात्कारका घटना बढ्दो छ । नेपाल मात्र हैन, भारतदेखि ब्राजिलसम्म पनि यस्ता घटना भएको समाचार सर्बजनिक हुँदै आएको छ । यसलाई ध्यानमा राख्दै भारतको चेन्नईका तीन इन्जिनियर छात्राले महिलालाई यौन उत्पीडनबाट बचाउने भित्री बस्त्र बनाएका छन् । यो लागाउने महिलाको अंगलाई छुँदा ३८०० किलोवाटको करेन्ट लाग्नेछ, तर, यसले ज्यान भने लिँदैन । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तत : निगमले एयरबस जहाज किन्ने भयो


planeसुशील भट्टराई,काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच दुईवटा जहाज खरिद-बिक्री गर्न शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।निगम र एयरबसले २०६६ कात्तिक १९ मा भएको खरिदसम्बन्धी समझदारीपत्र पुनरावलोकन गरी हस्ताक्षर गरे। सम्झौता पुनरावलोकन गर्न निगम र एयरबसका उच्च अधिकारीबीच ६ महिनायता दर्जन पटकभन्दा बढी वार्ता भएपछि शुक्रबार खरिद-बिक्री प्रक्रियाले मूर्तरूप लियो। पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य माओवादीमा दुई लाइन संघर्ष


प्रकाश तिमल्सिना, काठमाडौं, चैत २४- एकीकृत माओवादीबाट अलग्गिएको वर्षदिन नपुग्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीभित्र दुई लाइन संघर्ष सुरु भएको छ। आगामी संविधानसभा निर्वाचनमा सहभागी हुने/नहुने विषयमा सहमति हुन नसकेपछि माओवादीले सो’bout निर्क्यौल गर्न चैत २७ गते केन्द्रिय समिति बैठक आह्वान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्