काठमाडौं, चैत २३-राष्ट्र संस्कृति र सभ्यताको संरक्षण, विकासका लागि पण्डित, गुरु, पुरोहित र विद्वानहरुले धर्मद्वारा निर्देश गरिएको कर्म संस्कार र आचरण गर्नुपर्नेमा जोड दिएका छन्।राष्ट्रिय धर्मसभा नेपाल र नेपाल पञ्चाङ्ग निर्णायक समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित प्रथम राष्ट्रिय पण्डित महासम्मेलनमा धर्मले नै संस्कृतिको विकास भएको, संस्कृतिले सभ्य पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/04/2013
फोरियो श्री ३ को ढुकुटी, भेटियो करोडौंको सम्पत्ति
ज्ञान न्यौपाने, काठमाडौं, चैत २३ – हनुमानढोका दरबारक्षेत्र भण्डारखालस्थित सय वर्ष पुरानो ढुकुटी बिहीबार खोलिएको छ। ढुकुटीमा करोडौं रुपैयाँ मूल्य पर्ने धातुका दर्जनौं बाकस, सातवटा पैसा राख्ने सेप, ४८ वटा चाँदीका इँटालगायत पुरातात्विक सामग्री भेटिएको छ। सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गर्दै त्यसका लागि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा समिति गठन गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
रौतहटमा एकै गाउँका पाँच घरमा डकैती
रौतहटको राजपुर फरहदवा गाविसको ७ नम्बरमा एकै टोलका पाँचवटा घरमा गएराति डकैती भएको छ। राति करिब साढे १२ बजे हतियारसहित मूलढोका फोडेर गाउँलेको घरमा प्रवेश गरेका डाँकाले अकोलवा टोलका दुईवटा दलितसहित पाँचजनाको घरबाट धनमाल डकैती गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार