ईन्द्र भुसाल ,कुवेत
आगामी छैटौ अन्तराष्ट्रिय सम्मेलन पुर्व नयाँ कार्यसमिती बनाउनु पर्ने बिधान अनुसार संसारका बिभिन्न देशमा अधिवेशनको चटारो लागिरहेको NRNA ले बिभिन्न देश र क्षेत्रमा अधिवेशनको घोषणा गरेको छ। बिशेष गरी अमेरिका र यूरोपियन देशमा रहेका नेपालीहरुको हितको लागि गठन गरिएको यो संस्थाले एक मात्र दोहोरो नागरिकताको मागलाई बिशेष प्राथमिकतामा राख्ने गरेको छ अन्य लगानी र सामाजिक कार्य त केवल बहाना मात्र हो भन्दा फरक पर्दैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/04/2013
शुल्क कम मात्र भएर नपुग्ने देखियो एन आर एन ए प्रती कुवेतबासी नेपालीहरुको आस्था
Posted in प्रवासी समाचार, NRNA गतिविधि
एसिसी ट्वान्टी-२० कप अफगानिस्तानलाई
एसिसी ट्वान्टी-२० कप उपाधि अफगानिस्तानले जितेको छ। लगातार चौथो पटक अफगानिस्तानले कप जित्न नेपाललाई सात विकेटले पराजित गरेको हो। नेपालले टस हारेर ब्याटिङ गर्दै दिएको १३६ रनको लक्ष्यलाई अफगानिस्तानले १३ बल बाँकी रहँदै पूरा गर्यो। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सबै खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।
Posted in खेलकूद
Nepali Maid Held For Dumping Foetus
KUWAIT CITY, April 2: An unidentified Nepali maid for dumping her fetus behind the house of a Kuwaiti man in Mubarak Al-Kabir, reports Al-Anba daily. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, English Article
यस्तो छ विश्वको सबैभन्दा महँगो घर
मुम्बई, चैत २१ (एजेन्सी)- भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास विश्वकै महँगो घरको सूचीमा परेको छ। अर्बपतिको सूची बनाउने फोर्ब्स म्यागाजिनले महँगा घरको सूचीमा अम्बानीको चर्र्चित निवास एन्टिलियालाई एक नम्बरमा राखेको हो। फोर्ब्सको सूचीमा २० अर्बपतिका घर परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका ससुराको जग्गामा वैद्य माओवादीको झण्डा
रुद्र खड्का, नेपालगन्ज, चैत २१ – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका ससुरा लक्ष्मीप्रसाद उपाध्यायको नाममा रहेको बर्दियाको खैरिचन्दनपुरस्थित ४० बिघा जग्गामा मोहन वैद्य नेतृत्वको माओवादीले झण्डा गाडेका छन्। उपाध्यायका छोरा छैनन्। उनकी तीन छोरी मध्ये कान्छी छोरी रेग्मीकी धर्मपत्नी हुन्। रेग्मीकै जग्गाका रुपमा त्यहाँ आज बिहान ३ बजे करिब ५० वटा झण्डा गाडी उनीहरुले ‘कब्जा’ घोषणा गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार