नेपालले युएईलाई १३३ रनमा रोक्यो


534016_552665994754789_1304013932_nकाठमाडौं, चैत २० – एसीसी ट्वान्टी-२० कपको सेमिफाइनल खेलमा नेपालले युएईलाई १३३ रनमा रोकेको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो। नेपालका लागि पृथु बास्कोटाले सर्वाधिक ३ विकेट लिए। त्यस्तै बस्न्त रेग्मीले २, शक्ति गौचनले २ र सञ्जम रेग्मीले एक विकेट लिए।

युएईका लागि स्वपनिल पटेलले सर्वाधिक ३७ रन बनाए भने मोहम्मद आजाम २४ रनमा अविजित रहे। आजै बिहानको खेलमा हङकङलाई ७ विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.