सुरेन्द्र पौडेल, काठमाडौं, चैत १९ – राष्ट्रिय परिचयपत्र (एनआइडी) निर्माण प्रक्रियामा कुनै अवरोध नआए एक वर्षभित्र नेपाली नागरिकले जुनसुकै जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन सक्नेछन्। जहाँ जन्मिएका भए पनि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा जुनसुकै जिल्लाबाट एमआरपी लिन पाउनेछन्। अहिले ‘द्रुत सेवा’ (१० हजार रुपैयाँ तिरेर) बाहेक नागरिकता जारी भएको जिल्लाबाट मात्र सेवाग्राहीले एमआरपी लिन पाउने व्यवस्था छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/04/2013
एक वर्षभित्र जुनसुकै जिल्लाबाट पासपोर्ट
Posted in नेपाल समाचार