Daily Archives: 01/04/2013

बिध्यालय बिकासको लागि क्लब सचिव सकृय,अष्ट्रेलियाबाट आर्थिक सहयोगको घोषणा


सुरेश गुरुङ,कुवेत
chinप्रबासमा जागिरे जिन्दगीमा १२ ,१४ घण्टा काममा व्यास्त हुँदापनी कतिपय नेपालीहरुलाई आफुले पढेको बिध्यालय,जन्मेको ठाउँ र समाजलाई केही सुधार्न सकिन्छ कि भनेर समय दिने र चिन्तनमनन गर्ने ब्यक्तिहरु रहेका छन। माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका सचिब ईन्द्र भुसाल त्यस्तो ब्यक्तित्व हो जसले आफुले पढेको बिद्यालयको लागि कुवेत देखी सहयोग उठाउदै र आफुले समेत आर्थिक सहयोग गरेर बिद्यालयमा परिवर्तनको रेखा कोर्नु भएको छ भने भुतपुर्व विद्यार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्बत मार्फत पुर्व विद्यार्थीहरुलाई सामाजिक कार्यको एउटै मालामा गास्ने काम पनि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

सूचना


jankari

चित्र

सूचना


public notice

कुवेतमा दुई युवकद्वारा नेपाली युवतीलाई बलात्कार प्रयास


– कुवेतको फरवानियामा एक नेपाली युवतीलाई दुई अज्ञात पुरुषले बलात्कारको प्रयास गरेका छन्। स्थानीय अल वातान अरेबिक दैनिकका अनुसार निवासमा फर्कँदै गरेकी उनलाई पछ्याउँदै समातेर गाडीमा हाल्दै मरुभूमितिर लगेका थिए। सुरुमा ती पुरुषहरुले उनलाई सित्तैमा घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए। उनले त्यसलाई अस्वीकार गर्दै पैदलै पढ्नेक्रम जारी राख्नुहोस्

होटेलको ओछ्यानमा सुत्ने जागिर


sleep2निद्रा कसलाई पो प्यारो लाग्दैन र ? तर के गर्नु सधै सुतेर मात्र भएन । हातमुख जोर्न काममा जानुपर्यो । सधै सुतेरै गर्न मिल्ने काम भए कस्तो राम्रो हुँदो हो ? भन्ने सायद तपाइँ पनि कल्पना गर्नुहुन्छ होला । तर कल्पना गरेर मात्र के गर्नु ? सुत्ने जागिर कहाँ पो पाइन्छ र ? हाम्रो देशमा यस्तो जागिर त पाइन्न तर फिनल्याण्डमा भने सुत्ने जागिर खुलेको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीमा रहेको एक होटेलले सुत्ने जागिर खुलाएको छ । सुत्ने जागिर भन्ने बित्तिकै कुनै यौन धन्दाको लागि हो की ? भन्ने सोच्नुहोला । तर त्यसो होइन । यो विशुद्ध होटेलका ओछ्यानमा सुत्ने जागिर मात्र हो, अरु दायाँबायाँ केही होइन । पढ्नेक्रम जारी राख्नुहोस्

मंसिरकै तयारीमा दलहरू


‘असारमा चुनाव नभए मंसिरमा, चुनावै नभए सडक संघर्षमा’
प्रकाश तिमल्सिना, काठमाडौं, चैत २० – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा दोस्रो संविधानसभा निर्वाचन नभए मंसिरका लागि तयार हुन नेताहरूलाई निर्देशन गरेका छन्। आइतबार केन्द्रीय समिति बैठक समापन गर्दै दाहालले तीन विकल्पमा तयार हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए। अहिले असारमै चुनाव बनाउन माहोल सृजना गर्ने, प्राविधिक कारण असारमा नभए मंसिरका लागि तयारी गर्ने र मंसिरमा चुनाव हुन नदिए सडक संघर्षको तयारीमा जुट्न दाहालले केन्द्रीय सदस्यहरूलाई निर्देश गरे। पढ्नेक्रम जारी राख्नुहोस्

एक वर्षभित्र जुनसुकै जिल्लाबाट पासपोर्ट


machine-redebale-passport-dसुरेन्द्र पौडेल, काठमाडौं, चैत १९ – राष्ट्रिय परिचयपत्र (एनआइडी) निर्माण प्रक्रियामा कुनै अवरोध नआए एक वर्षभित्र नेपाली नागरिकले जुनसुकै जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन सक्नेछन्। जहाँ जन्मिएका भए पनि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा जुनसुकै जिल्लाबाट एमआरपी लिन पाउनेछन्।  अहिले ‘द्रुत सेवा’ (१० हजार रुपैयाँ तिरेर) बाहेक नागरिकता जारी भएको जिल्लाबाट मात्र सेवाग्राहीले एमआरपी लिन पाउने व्यवस्था छ। पढ्नेक्रम जारी राख्नुहोस्