मृर्गौला पीडित शिरशोभा गुरुङलाई कुवेतबाट अर्को सहयोग,तमु समाज कुवेतले ७६,८१४ ने.रु. आज पठायो


ईन्द्र भुसाल ,कुवेत
8623_610815262266872_349595432_n२५ बर्षको कलिलो उमेरमा आफ्नो दुबै मृर्गौलाको समस्या बाट पीडित नेपाली चेली सिरशोभा गुरुङ लाई आज कुवेत बाट अर्को सहयोग उपलब्ध भएको छ । बिगत ३ बर्ष पहिला आफ्नो गुरुङ सस्क्रिती ,धर्म र प्रबाश मा रहेका तमुहरुलाई एकै ठाउमा समेट्ने उदेस्यले गठन भएको सस्था तमु समाज कुवेत ले  कास्की जिल्ला सार्दिखोला गा बि स  वार्ड नम्बर ३ खादर्जुङ निवासी २५ बर्ष कि सिरशोभा गुरुङ को उपचार मा सहयोग पुगोस भनी तमु समाज कुवेत को कोश बाट १५,३०० र बाँकी रकम समाजकै पहल मा कुवेत मा कार्यरत नेपालीहरुको सहयोग बाट जम्मा गरी कुल ७६,८१४ नेरु आज सिरशोभा गुरुङ को आमा ईन्द्र कुमारी गुरुङ को नाम मा नेपाल पठाएको छ । कुवेत को नेपाली समाज मा पीडित नेपालीहरुलाई कुवेत मा कृयाशिल बिभिन्न नेपाली संघँ सस्थाका प्रतिनिधि र खेल प्रेमी दर्शक देखी शुभचिन्तक हरुले बेलाबेलामा राम्रो सहयोग गर्दै आएका छन । तमु समाज कुवेत ले यो भन्दा करिब एक महिना पहिला कुवेत मा मृत्‍यु भएका स्याङ्जा जिल्ला सिमल भञ्ज्याङ निवासी देबेन्द्र गुरुङ को परिवार लाई पनि आर्थिक सहयोग उपलब्ध गराएको थियो । सहयोग को ’boutमा आफ्नो धारणा राख्दै अध्यक्ष खोप गुरुङ र सस्थापक अध्यक्ष अमर गुरुङ ले कुनैपनी नेपाली लाई परेको समस्या मा मलम लगाउन तमु समाज कहिलैपनी पछी नपर्ने भन्दै समाज को सहयोग जुटाउने यो अभियान मा सरिक हुने र सहयोग प्रदान गर्ने सम्पूर्ण लाई तमु समाज कुवेत ले धन्यवाद दिन चाहेको बताउनु भयो । मिर्गौला पीडित २५ बर्षकी सिरशोभा गुरुङ को हाल मनिपाल अस्पातल पोखरामा उपचार भईरहेको छ । तमु समाज बाट भएको सहयोग रकम आज सस्थापक अध्यक्ष अमर गुरुङ ले लुलु एक्स्चेन्ज महाबुल्ला शाखाबाट हिमालएन बैक पोखरामा पठाउनु भएको हो ।

67378_10200396470651848_1777455182_n

4 responses to “मृर्गौला पीडित शिरशोभा गुरुङलाई कुवेतबाट अर्को सहयोग,तमु समाज कुवेतले ७६,८१४ ने.रु. आज पठायो

  1. good job tamusamaj kuwait keep it up

  2. tamu samaj kuwait u r doing good job.because of u guys we all of tamu(gurung)proudly can say ya iam the belongs to gurung family.keep the continue.thanks

  3. newsko lagi dherai2 dhanyabad indra bhai.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.