Daily Archives: 26/02/2013

मृर्गौला पीडित शिरशोभा गुरुङलाई कुवेतबाट अर्को सहयोग,तमु समाज कुवेतले ७६,८१४ ने.रु. आज पठायो


ईन्द्र भुसाल ,कुवेत
8623_610815262266872_349595432_n२५ बर्षको कलिलो उमेरमा आफ्नो दुबै मृर्गौलाको समस्या बाट पीडित नेपाली चेली सिरशोभा गुरुङ लाई आज कुवेत बाट अर्को सहयोग उपलब्ध भएको छ । बिगत ३ बर्ष पहिला आफ्नो गुरुङ सस्क्रिती ,धर्म र प्रबाश मा रहेका तमुहरुलाई एकै ठाउमा समेट्ने उदेस्यले गठन भएको सस्था तमु समाज कुवेत ले  कास्की जिल्ला सार्दिखोला गा बि स  वार्ड नम्बर ३ खादर्जुङ निवासी २५ बर्ष कि सिरशोभा गुरुङ को उपचार मा सहयोग पुगोस भनी तमु समाज कुवेत को कोश बाट १५,३०० र बाँकी रकम समाजकै पहल मा कुवेत मा कार्यरत नेपालीहरुको सहयोग बाट जम्मा गरी कुल ७६,८१४ नेरु आज सिरशोभा गुरुङ को आमा ईन्द्र कुमारी गुरुङ को नाम मा नेपाल पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

S.D.F.C कुवेतको युएई एक्सचेन्ज रनिङ्ग कपमा इण्डियन टिम बिजयी (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

IMG_0184काउन्सिल अफ मिनिस्टर्स कुवेतको S.D.F.C कम्पनिले आयोजना गरेको युएई एक्सचेन्ज रनिङ्ग कप खुल्ला भलिवल प्रतियोगिता हिजो २५ फेब्रुअरीको दिन भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रेग्मीलाई इजलासमा बस्ने अधिकार छैनः बार


१५ फागुन, काठमाडौं – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मीले इजलासमा बस्ने नैतिक अधिकार गुमाएको दावी गरेको छ । पूर्व पदाधिकारीहरुसहित मंगलबार बसेको बारको आकस्मिक बैठकले आचारसंहित विपरित दलहरुसँग हिमचित बढाएको तथा राजनीतिक विषयमा वक्तव्य बाजी गरेको भन्दै रेग्मीले मद्दा हेर्न नहुने माग गरेको हो ।

मिर्गौला पीडित सिरशोभा गुरुङलाई भलिबल मैदानमा सहयोग संकलन मानविय कार्यको अर्को नमुना


ईन्द्र भुसाल ,कुवेत
Piditaसेवा नै धर्म हो भन्ने उक्तिलाई नेपाली समाज कुवेतमा हुने कुनै पनि कार्यक्रममा उपस्थित नेपालीहरुले आत्मसाथ गरेको यो पहिलो पटक होईन । हरेक कार्यक्रममा कुनै न कुनै पीडित नेपालीहरुलाई सहयोग जुट्ने गरेको छ चाहे त्यो पर्वतका ५ अपाङ्ग नानीहरुलाई होस चाहे मन्दिरा  परियार। धेरै नेपालिहरुले प्रबासबाट सहयोग पाएका छन। पढ्नेक्रम जारी राख्नुहोस्