Daily Archives: 25/02/2013

साउदीमा आप्रवासीलाई आममाफी घोषणा


७० हजार नेपालीलाई फाईदा
दिनेश रेग्मी
फाल्गुन १४ – साउदी अरब सरकारले गैह्र कानुनी रुपमा देशमा रहेका आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) घोषणा गरेको छ । यो घोषणाबाट साउदीमा गैह्र कानुनी रुपमा कार्यरत करीब ७० हजार नेपालीलाई सुनौलो अवसर भएको  रियादस्थित नेपाली दुतावासले जनाएको छ । साउदीमा ५ लाख भन्दा बढी नेपाली कार्यरत छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वोच्चको फैसलापछि मात्रै सरकार नेतृत्वको काम अघि बढ्छ : कांग्रेस


काठमाडौं, फागुन १४ – चुनावी सरकारमा प्रधानन्यायाधीशको नेतृत्व’bout अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको फैसला नहुन्जेल तुरुन्त सरकार निर्माणका सन्दर्भमा कुनै नयाँ काम अघि बढ्ने सम्भावना कम भएको निचोड कांग्रेसले निकालेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको विषयमा समग्र समीक्षा गर्दै कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो। सभापति सुशील कोइराला निवासमा आज भएको पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्