Daily Archives: 24/02/2013

S.D.F.C कुवेतले आयोजना गर्ने खुल्ला भलिवल प्रतियोगिता “युएई एक्सचेन्ज आई.एम.ई रनिङ्ग कप च्याम्पियनशिप” हुने


Banner UAEजय आलेमगर, २४ फेब्रुअरी, कुवेत । काउन्सिल अफ मिनिस्टर्स कुवेत अन्तर्गतको “Security Decisions Follow Up Committee” S.D.F.C ले भोली २५ फेब्रुअरी २०१३ मा आयोजना गर्ने खुल्ला भलिवल प्रतियोगितालाई “युएई एक्सचेन्ज आई.एम.ई रनिङ्ग कप च्याम्पियनशिप” भनि नमांकरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खिलराजलाई रोक्ने मुद्दामा सुनुवाइ सुरू


image१३ फागुन, काठमाडौं – प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बन्न नदिन अधिवक्ता भरतमणि  जंगमले गत आइतबार सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट सुनुवाइ सुरू भएको छ ।  न्यायधीश सुशिला कार्कीको बेञ्चमा अहिले सुनुवाइ भइरहेको छ । रेग्मीलाई रोक्ने गत आइतबार सर्वोच्चमा रिट दर्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

‘चुनावी परिषदको नेतृत्व राष्ट्रपति वा उपराष्ट्रपतिलाई’


काठमाडौं, फागुन १३ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्न नरसिंह केसीले अरु विकल्पमा सहमति नभए राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद गर्नु उपयुक्त विकल्प हुने बताएका छन्।  कार्यपालिका र न्यायपालिकाको नेतृत्व एकै ब्यक्ति भए स्वतन्त्र न्यायपालिका समाप्त हुने उनले बताए। नेपालका सबै जिल्ला कुदेरै पुगेर किर्तिमान राख्न सफल धावक कुलबहादुर शाहीलाई यूवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले दलहरुको नेतृत्व नभए लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका नागरिक समाजका ब्यक्तित्वको नेतृत्व मान्नु पर्ने भन्दै त्यो पनि हुन नसके राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्