Daily Archives: 23/02/2013

गर्मियो NRNA कुवेतको राजनीति,सहमतिको अभाब नेपाली समाज कुवेतमा पनि देखिने सम्भाबना


ईन्द्र भुसाल ,कुवेत
64695_423115981110441_139385876_nस्थापनाको चार बर्ष सम्म नेपाली समाज कुवेत र कुवेतमा रहेका नेपालीहरुको हितको लागि खासै केही गर्न नसकेको संस्था एन आर एन ए कुवेतको भाबी नेत्रित्वको ’boutमा मन्द गतिमा नेपाली समाज गर्मिदै गएको देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

टाईगर टिमले चुम्यो मातृभूमी युथ क्लवद्वारा आयोजित नक-आउट फुटवल टुर्नामेण्टको उपाधी (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

16489_540752412623269_14557772_n२३ फेब्रुअरी २०१३ । मातृभूमी नेपाल युथ क्लब, कुवेत द्वारा गत हप्ता (१५ फेब्रुअरी) देखी सञ्चालित अन्तर नेपाली नक-आउट फुटबल टुर्नामेण्ट-२०१३ हिजो २२ फेब्रुअरी २०१३ का दिन सम्पन्न भएको छ । कुवेतस्थित १२ नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टमा गत हप्ता पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका थिए भने हिजो पहिलो चरणको अन्तिम र क्वार्टर फाईनल, सेमिफाईनल लगायत फाईनल खेलहरु सम्पन्न भएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

पारसको अवस्था अत्यन्तै गम्भीर, पेटमा रक्तश्राव


(अस्पतालको विज्ञप्तिसहित)
paras2१२ फागुन, – हृदयाघातका कारण बैंककस्थित अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारसको अवस्था अन्त्यन्तै गम्भीर बनेको डाक्टरहरुले जनाएका छन् । शाहको पेटमा रक्तश्राव भएको छ र उनको पेटको इन्डोस्कोपी गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरबियामा आदिवासी जनजाति महासंघ ब्यापक रुपले विस्तार


photo2नेआजम साउदी अरबिया, 22 फेब्रुअरी, शुक्रबार । साउदी अरबियाको पश्चिम क्षेत्रीय तदर्थ समिति जेद्धा  गठन भएको ठिक एक हप्ता  पछि नेपाली आदिवासी जनजातिहरु मात्रै एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको साउदीको पुर्बी क्षेत्रको केन्द्र दमाम शहरमा हिजो 22 फेब्रुअरी 2013, शुक्रबार श्री राजेश सिन्देंङ् लिम्बुको अध्यक्षतामा 11 सदस्सिय पुर्बी क्षेत्रीय तदर्थ समिति दमाम गठन भएको छ  । पढ्नेक्रम जारी राख्नुहोस्

एमआरपी लिने म्यानमारी पनि


प्रतिमा बाँस्कोटा,अमन कोइराला
image.phpकाठमाडौ/सर्लाही, फाल्गुन १२ – नेपाली मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ठूलो संख्यामा म्यानमारका नागरिकले समेत लिएको खुलासा भएको छ । प्रहरीको प्रतिआतंकवाद सेलले एमआरपीसहित बिहीबार पक्राउ गरेका १३ बंगादेशीमध्ये ६ जना म्यानमार (बर्मा) का नागरिक भएको खुलेको हो । ५ जना भने नेपाली एमआरपी बनाउन म्यानमारबाट आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पारसको स्वास्थ्य स्थिति स्थिर(डाक्टरको विज्ञप्तिसहित)


paras1१२ फागुन- पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्