Daily Archives: 21/02/2013

२१ दलको आपत्ति


imageकाठमाडौ, फाल्गुन १० – एक्काइस राजनीतिक दलले ठूला चार शक्तिले एकलौटी ढंगले निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारमा रहेका संघीय सद्भावना, माले-समाजवादी, नेपाः पार्टी र चुरे भावर राष्ट्रिय एकता पार्टीसहित २१ दलको बुधबार बसेको बैठकले सबैको सहमति लिएर अघि बढ्न सचेत गराएको हो । ‘राष्ट्रपति भवन केही दलको कार्यालय बन्नु नेपाली जनता र दलीय पद्धतिको अपमान हो, पढ्नेक्रम जारी राख्नुहोस्

पारस अझै अचेत, ‘आशा गर्न सकिने सुधार’ आएन


nepal_1785414cकाठमाडौं, फागुन १० – टाउकोको सिटीस्यानमा गम्भीर समस्या नदेखिए पनि हृदयघातले गम्भीर अस्वस्थ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा ‘आशा गर्न सकिने’ सुधार आएको छैन। अस्पतालस्रोतका अनुसार परीक्षणमा उनको दिमागी अवस्था बन्द नभएको देखिएको छ। बुधबार बिहान आँखाको ढकन केही हल्लिएझैँ देखिए पनि होस खुलेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

रंगशालामा राखी सावन्त नाच्ने


Hot-Rakhi-Sawantकाठमाडौं, फागुन १०- बलिउड अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन्। आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने ‘बलिउड म्युजिक एन्ड मस्ती’ नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन्। विपनाज मिडियाले गर्न लागेको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुनेछन्। त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउनेछिन्। पढ्नेक्रम जारी राख्नुहोस्