Daily Archives: 19/02/2013

८ मार्चको कार्यक्रमको प्रचार प्रसार तिब्र,सदस्यहरु पैदल यात्रामा


ईन्द्र भुसाल ,कुवेत
418112_524775734214191_65309420_nमेची -महाकाली  बृद्धाश्रमको सहयोगार्थ हुन गईरहेको आगामी मार्च ८ तारिकको पुर्व तयारी स्वरुप प्रचार प्रसार तिब्र पारीएको छ। यू ए ई एक्स्चेन्जले मुख्य प्रायोजन गरेको यो सामाजिक कार्यको सहयोगको लागि आयोजक मेची -महाकाली बृद्धाश्रम कुवेत साखाका सदस्यहरु युद्दस्तर मा लागिपरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

किराँत याक्थुङ चुम्लुङ-कुवेतले आफ्नो वर्षिक उत्सव मनाउने


ईन्द्र भुसाल ,कुवेत
261325_292289700899091_171369827_nकुवेतको नेपाली समाजमा आफ्नो भाषा,सस्क्रितीको रक्षा गर्दै सम्पूर्ण किराँत बन्धुहरुलाई एक मालामा बाध्ने उदेश्यले एक साल पहिला गठन भएको किराँत याक्थुङ चुम्लुङ-कुवेतले आगामी १ मार्च तारिक शुक्रबार आफ्नो प्रथम वार्षिक उत्सव भब्यरुपले मनाउने निर्णय सहितको ब्यानर  सार्वजनिक गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

को थियो सहमतिको सूत्रधार?


chunabउजिर मगर, काठमाडौं, फागुन ८ – गैरदलीय नेतृत्वमा चुनावी सरकार कुनै हालतमा हुँदैन भन्दै आएका विपक्षी दल एकाएक यही सहमतिमा आए। कसरी? को थियो यसको सूत्रधार? पढ्नेक्रम जारी राख्नुहोस्

१५ मार्च २०१३ मा नेवा:गुठी कुवेतले भोज कार्यक्रम गर्ने


guthibanner1आदरणिय कुवेत बासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा यो सुचित गरिन्छ की यही आउदो मार्च १५ तारिक २०१३ का दिन नेवा गुठिले चैतै दसैंको उपलक्ष्यमा नेवा परीकारको बिशेष भोज गर्न गहिरहेको हुँदा सम्पूर्ण नेवा जाती साथै कुवेतमा रहेका कृयासिल नेपाली सँघ-संस्थाका  प्रतिनिधीहरुलाई उपस्थितिको लागि नेवा गुठि कुवेत हार्दिक अनुरोध गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्