चार शक्तिले सिन्डिकेट लादेको आरोपपछि साना दलसित राष्ट्रपतिले छलफल गर्ने


काठमाडौँ, फागुन ७ – प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पनेलगायतका विषयमा एकमुष्ट सहमति गर्ने तयारी भइरहेको बेला राष्ट्रपति रामवरण यादवले आज साना दलहरुसँग छलफल गर्दैछन्। चार शक्तिले सिन्डिकेट लाद्दै आफूहरुलाई बेवास्ता गरेको आरोप लगाएपछि राष्ट्रपतिले विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गर्न लागेका हुन्।

चार शक्तिले गठन गरेको कार्यदलले सहमतिको खाकालाई अन्तिम रुप दिएपछि साना दलहरुसँग छलफल हुने बताइएको छ। कार्यदलको बैठक शितल निवासमा जारी छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.