Daily Archives: 18/02/2013

कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका भावी कार्यक्रमहरु


शिव पौडेल, कुवेत

आदरणीय पाठक वृन्द ! कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था एंव समुहद्वारा निकट भविष्यमा बिभिन्न उदेश्यका साथ आयोजना हुन गईरहेको कार्यक्रमहरुको ’boutमा छोटो जानकारी गराउन चाहन्छौं ।

पढ्नेक्रम जारी राख्नुहोस्

जेठ २२ मा रेग्मीको नेतृत्वमा संविधानसभा चुनाव


हात्ती छिर्‍यो पुच्छर अड्क्यो
khilraj1७ फागुन,- आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन हुने भएको छ । त्यसका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरिने छ । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सोमबार बसेको बैठकले आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने कार्यदलको प्रस्तावमा सहमति गरेको हो । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो पढ्नेक्रम जारी राख्नुहोस्

चार शक्तिले सिन्डिकेट लादेको आरोपपछि साना दलसित राष्ट्रपतिले छलफल गर्ने


काठमाडौँ, फागुन ७ – प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पनेलगायतका विषयमा एकमुष्ट सहमति गर्ने तयारी भइरहेको बेला राष्ट्रपति रामवरण यादवले आज साना दलहरुसँग छलफल गर्दैछन्। चार शक्तिले सिन्डिकेट लाद्दै आफूहरुलाई बेवास्ता गरेको आरोप लगाएपछि राष्ट्रपतिले विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गर्न लागेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमति साटासाट – आफ्नो श्रीमती भगाउनेकै श्रीमती भगाईदिए


हेलो, तपाईं दीपक हो ?
हो, किन ?
म जितबहादुर दर्नाल, कतारबाट। किन मेरी श्रीमती लानुभा’को ?
लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा ।

wife-exchangeयो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगल’boutका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो । वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा


म्यानचेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।Man-city

घरेलुमैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले पाँचौ मिनेटमा नै याया टोरेको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा टोम लिस्ले सर्जिओ एग्युरोलाई फल गरेपटि सिटीले पेनाल्टी पायो, जसमा अर्जेन्टिनी स्टार एग्युरो चुकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्

आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ


७ फागुन, काठमाण्डौं । आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।28933_543854408981761_1991720148_n नेपालमा जहानियाँ राणा शासनको अन्य गरी विक्रम संवत २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । देशमा हुँदै आएका हरेक राजनीतिक परिवर्तन फागुन ७ गतेकै जगमा हुँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्