८ मार्च को च्यारिटी सोमा एक कुपन बराबर एक के डि छुट,चर्चित गायकहरु र रमा न्यौपाने को बेजोड प्रस्तुती हुने


ईन्द्र प्रसाद भुसाल,कुवेत

images1मेची महाकाली बृद्धाश्रमको सहयोगार्थ आगामी मार्च ८ तारिक शुक्रबार इन्डियन इन्ट्रेग्रेट स्कुल आबासियामा हुन गैइरहेको च्यारटी कल्चर सो कोलागी टिकेटमा यू ए ई एक्स्चेन्ज मार्फत बिशेष छुट कुपनको ब्यबस्था भएको जानकारी आएको छ। नेपालका दुई चर्चित कलाकारहरु जसले लाखौं युवा पुस्ताको मन जित्न सफल भएका छन राजेश पाएल राई र धीरज राई उनिहरुको गीत सुन्न ललाहित कुवेतबासी नेपालीहरुको लागि यू ए ई एक्स्चेन्जले आफ्नो कुनै पनि साखाबाट पैसा पठाएमा एक के डिको कुपनको ब्यबास्था गरेको छ भने उक्त कुपन टिकट किन्दा दिएमा ४ के डि को टिकट ३ के डिमा पाइने  छ। पुर्व मेची देखी पश्चिम महाकाली सम्म बृद्धाश्रम बनाउनको लागि सहयोग जुटाउने उदेश्यले गर्न लागिएको यो कार्यक्रममा कुनै पनि नेपालीहरुको सहभागीताको एक हिस्सा सिधै सामाजिक कार्यमा पुग्ने देखिन्छ । माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका अध्यक्ष धर्मराज गिरिको बिशेष पहलमा बृद्धाश्रम कार्यसमिती कुवेतले आयोजना गर्ने यो कार्यक्रमको अर्को बिशेष प्रस्तुती साह्रै नै हेर्न पर्ने रहेको छ। दुई खुट्टा हुनेले नाच्न सकिदैन तर नेपालीहरु कै उदाहरण बनेकी निर्त्यमा निपूर्ण रमा न्यौपानेको बेजोड प्रस्तुतीले स्टेजलाई अर्कै रमाईलो र सम्वेदनासिल बनाउने छ सम्पूर्ण दर्शकहरुलाई उनको उपस्थितिले ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.