तामाङ घेदुङ कुवेतको कार्यक्रम समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, सोनाम लोछार भब्यरुपमा सम्पन्न गरेकोमा सबैबाट घेदुङको तारिफ


ईन्द्र भुसाल, कुवेत

426119_543411912358003_841477604_nबिगत तीन बर्ष देखी कुवेत को नेपाली समाजमा आफ्नो तमाङ जातिको धर्म, सस्क्रिती, परम्परालाई जीवान्त राख्दै कुवेतमा रहेका तमाङ जातिहरुलाई एउटै मालामा आबद्ध बनाउन सकृय नेपाल तामाङ घेदुङ कुवेतले आज आफुले सोनाम लोछारमा आयोजना गरेको सस्थाको पाचौ प्रस्तुतीको समिक्षा एबम सहयोगी सम्मान कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । मुर्गाब को एक होटल मा धेदुङ कुवेत का अध्यक्ष राम बहादुर लामा (घलान )को सभापतित्व मा सम्पन्ह भएको कार्यक्रम महासचिब अमृत तमाङ ले सन्चालन गर्नु भएको थियो ।555956_543408839024977_1817996471_n NRNA कुवेत का अध्यक्ष एबम घेदुङ का बरिस्ठ सल्लाहाकार राजेन्द्र तमाङ र गीता तमाङ ,एन आर एन ए कुवेतका उपादच्य राजु थापा ,तमु समाज कुवेत का अध्यक्ष खोप गुरुङ ,मेनपावर एसोसिएसन कुवेत का अध्यक्ष कल्यान शेरेस्ठ ,लालीगुराश सास्कृतिक परिवार का अध्यक्ष एबम लोक गाएक राजेन्द्र बिरही ,क्लब सचिब ईन्द्र भुसाल ,पत्रकार नबराज पन्थी लगायत बिभिन्न संघँ सस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।

कार्यक्रम को सभापतित्व गर्द अध्यक्ष राम बहादुर लामा (घलान )ले कार्यक्रम सफल भएकोमा खुशी ब्यक्त गर्दै घेदुङ कुवेत का सल्लाहाकार ,सहयोगीहरु ,कलाकारहरु ,नेपाली संघँ सस्थाहरु लगायत नेपाली अन्लाईन मिडियाका पत्रकार हरुलाई बिशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि सम्पूर्ण सदस्य हरुको सुझाब ,सहयोग लिएर घेदुङ अगाडि बढ्ने छ भन्दै सबैलाई कार्यक्रम सफल भएकोमा खुशी बाड्न चाहेको बताउनु भयो ।11221_543410272358167_1274181162_n सन्चालन कै क्रम मा महासचिब अमृत तमाङ ले बिभिन्न सहयोगी ब्यक्तीहरु ,कलाकारहरु ,पत्रकारहरुको ’boutमा उपस्थित सबैलाई जानकारी गराउदै घेदुङ को उदेस्यको ’boutमा पनि प्रकाश पार्नु भएको थियो । कार्यक्रम सफल भएकोमा शुभकामना तथा बधाई दिदै कार्यक्रम सम्योजक निमल तमाङ ले सम्पूर्ण सदस्यहरुलाई एकजुट पार्दै आगामी दिनहरुमा तमाङ सस्क्रिती र पहिचान को ’boutमा केन्द्रिय नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम पनि गर्नुपर्ने सुझाउ दिनुभएको थियो भने कलाकार डि बि लोप्चन ले कलाकारहरुलाई सदै मायाको खाचो रहेको बताउनु भयो । शुभकामना दिने सम्पूर्ण बक्ताहरुले तमाङ घेदुङ कुवेत को कार्यक्र्म सफल भएकोमा बधाई दिदै सम्पूर्ण कार्यसमिती को खुलेर तारिफ गर्नु भएको थियो । शुभकामनाकै क्रम मा क्लब सचिब ईन्द्र भुसाल र पत्रकार नबराज पन्थी ले सदैभरी राम्रा कुराहरु घेदुङ को ’boutमा लेख्ने अबसर मिलोस भन्दै आफ्नो कलम कुनै पनि नेपाली संघँ सस्थाहरु र नेपालीहरुको लागि शही कामको समाचार र सुझाउ को लागि २४ घण्टा खुला रहने जनाउदा सम्पूर्ण जनमानस ले ताली पड्काएको थियो । शुभकामना दिने बक्ताहरुमा कल्यान शेरेस्ठ ,पुष्प वाईवा ,राजेन्द्र तमाङ ,क्रिश्न तमाङ ,कुमार झापाली ,सुरेस तमाङ ,विकल्प वाईबा ,असोक लामा ,राम बस्नेत लगायत रहनु भएको थियो । शुभकामना कै शिलशिला मा बरिस्ठ सल्लाहाकार राजेन्द्र तमाङ ले कार्यक्रम सफल बनाएकोमा सबैलाई बधाई र धन्यवाद दिदै आगामी बुद्ध जयन्ती पनि भब्य पार्नु पर्ने सुजाब दिनु भयो ।

सहयोगी तथा कलाकार सम्मान:
आज आयोजित कार्यक्रम मा तमाङ घेदुङ कुवेत ले हरेक साल गरिने सम्मान लाई निरन्तरता दिदै ११ जना घेदुङ का बिसिस्ठ सहयोगी सदस्यहरुलाई खाता ओढाएर मायाको चिनो दीई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा सल्लाहाकार आश बहादुर लोप्चन ,डेन्ड्प तमाङ ,लोक गाएक डिबी लोप्चन ,कार्यक्रम संचालक सुरेस ग्यापा तमाङ ,सम्मर वाईबा ,सुन बहादुर घलान ,मिना वाईबा ,क्रिस्न तमाङ लगायत रहनु भएको थियो । उहाहरुले कार्यक्रम मा बिशेष सहयोग गरेको सम्पूर्ण जानकारी संचालक महासचिब अमृत तमाङ ले दिनुभएको थियो । तेसैगरी सम्मान कार्यक्रम मा बिशेष सहयोग गर्ने संघँ सस्थाहरुलाई पनि सम्मान गरिएको थियो जसमा ठुलो आर्थिक सहयोग गर्ने नेपाल मेनपावर एसोसिएसन कुवेत , NRNA कुवेत ,लिम्बु समाज कुवेत लगायत का सस्थाहरु रहेका थिए । कार्यक्रम मा अहोरात्र खटेर सास्कृतिक कार्यक्रम सम्पन्न गराउने सम्पूर्ण घेदुङ का कलाकारहरु लाई नेपाल तमाङ घेदुङ कुवेत ले मायाको चिनो ले सम्मान गर्दा कलाकारहरु अतिनै खुशी देखिन्थे भने संचालक बाट एक एक कलाकार को योगदान को चर्चा सम्मान कै अबसर मा गर्नु भएको थियो ।

चियापान र दिवा भोज को ब्याबस्था गरिएको कार्यक्रम हल तमाङ घेदुङ का सदस्यहरु को ब्यापक उपस्थिती ,संघँ सस्थाका प्रतिनिधिहरु ,पत्रकार र खेलाडिहरुले टनाटन भरिएको थियो । आयोजक ले नेपाली मिडियाहरुलाई प्रसशा पत्र प्रदान गर्दै आगामी दिनहरुमा पनि सुचनाको माध्यम बाट सदैब सहयोग पुराउने कुरामा विश्वस्थ रहेको बताउनु भएको थियो । करिब ५ घण्टा चलेको कार्यक्रमलाई अध्यक्ष राम लामा (घलान )धन्यबाद दिदै समापन गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.