Daily Archives: 11/02/2013

UAE Exchange Abbasiya 2nd Branch Opening


DSC_2376UAE Exchange opened its 23rd branch in Abbasiya residential area on 8th February 2013, the branch was inaugurated by Mr. Pancily Varkey (country head), Mr. Dhari Al Mohareb, & Mr. M K Pothen (business man),witnessed by a huge crowd of 500 and more people. Leading eminent personality of Indian community residing in Abbasiya attended the function to grace the occasion. पढ्नेक्रम जारी राख्नुहोस्

कुवेत र साउदी कोषले जलविद्युत् र सडकमा सहयोग गर्ने


देवेन्द्र भट्टराई

कुवेत, माघ २९ – कुवेत विकास कोष (केडीएफ) ले साउदी कोषसँग मिलेर नेपालको जलविद्युत् र सडक निर्माणमा सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । केडीएफले अछाममा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना र राजधानीबाट धार्के जोड्ने चार लेनको छोटो वैकल्पिक मार्ग सीतापाइला-धार्के सडकका लागि ५ करोड डलर (करिब ४ अर्ब रुपैयाँ) को सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने छ । पढ्नेक्रम जारी राख्नुहोस्

आगामी जेठ १५ भित्र निर्वाचन गर्न दलहरू सहमत


२९ माघ, काठमाण्डौं – दलहरुले जेठ १५ भित्र संविधानसभाको नयाँ निर्वाचन गर्ने विषयमा छलफल भएको छ । आज विहान सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा जेठ १५ भित्र संविधानसभाको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेको उपप्रधानमन्त्री समेत रहनुभएका एमाओवादीको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

अफ्रिकामा नेपाली कीर्ति


सन्तोष पोखरेल, माघ २९ – सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान राखेका पाइलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुली किलिमन्जरो (५,८९५ मिटर) को उडानमा पनि कीर्तिमान राख्न सफल भएका छन्। चार दिनअघि प्याराग्लाइडिङमा उडेका सुनुवार आधिकारिक रुपमा किलिमन्जरोबाट प्याराग्लाइडिङमा उड्ने पहिलो व्यक्ति बनेका हुन्। किलिमञ्जरोको चुचुरोनजिकै तीन रात बिताएपछि उडान गर्न सफल भएको उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

‘अब भिन्न रूपको निरंकुशता आउँछ’


बनेपा, माघ २९ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेको राजनीतिक संकटले भिन्न रूपको निरंकुशता निम्त्याउने दाबी गरेका छन्। ‘००७ सालदेखि ०१५ सालसम्मको अवस्थामा मुलुक फर्कन लागेको रूप देखिन थालेको हो, तर जनता धेरै सचेत भइसकेका छन्, पुरानै पुनरावृत्ति भने हुँदैन,’ नेपाल समसामयिक अध्ययन केन्द्रले धुलिखेलमा आइतबार आयोजना गरेको ‘नेपालको रूपान्तरण र यसको प्रक्रिया’ विषयक कार्यशालामा दाहालले भने। पढ्नेक्रम जारी राख्नुहोस्