Daily Archives: 09/02/2013

“कुवेतमा खेलको बाढी” S.D.F.C कुवेतले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्दै


जय आले मगर

dsc02380फेब्रुअरी ०९, कुवेत । कुवेतमा आयोजना हुने गरेका अन्तर नेपाली भलिवल प्रतियोगिताहरुमा मात्र नभई खुल्ला प्रतियोगिताहरुमा पनि आफ्नो प्रभुत्व जमाउँदै आएको टिम काउन्सिल अफ मिनिस्टर्स कुवेत अन्तर्गतको S.D.F.C. (Security Decisions Follow Up Committee) कुवेतले आगामी २५ फेब्रुअरी २०१३ सोमबारका दिन कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवस (National & Liberation Day) को अवसर पारेर खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारले सम्मान तथा चियापान कार्यक्रम गर्ने


ईन्द्र भुसाल, कुवेत

378402_265216390206347_818291948_nबिगत तीन बर्षदेखी नेपाली समाजमा आफ्नो नेपाली सँस्क्रितीलाई प्रबास रहेर पनि जगेर्ण गर्ने र नेपाली समाजलाई बेलाबेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था लालिगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले आगामी २२ तारिक  दिनको ३ बजे जिलिबको हिर्दम हलमा आफ्नो संस्थाका सल्लाहाकारहरुलाई सम्मान गर्ने र कुवेतमा क्रियाशिल सम्पूर्ण नेपाली संघ-सँस्थाहरुलाई बोलाई चियापान कार्यक्रम गर्ने नब निर्वाचित अध्यक्ष राजेन्द्र बिरहिले जानकारी दिनुभएको छ । कार्यक्रममा कार्यसमितिमा आउनु भएका दुई नयाँ अनुहारलाई पनि स्वागत गरिने छ भने सम्पूर्ण कलाकारहरु र पत्रकारहरुलाई पनि उपस्थितिको लागि निमन्त्रण गर्ने परिवारले जनाएको छ ।

क्लब कार्यसमितिको १५५ औं बैठक समप्न्ह,सह-सचिब जितेन थिङको सम्योजकत्वमा गोल्डकम आयोजक समिती गठन


शिवराम पौडेल ,कुवेत
34721_542213815807867_1956089839_nबिगत १३ बर्ष देखी कुवेतको नेपाली समाजमा खेलकुद देखी सामाजिक क्षेत्रमा पनि सहभागी हुँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबको १५५ औं बैठक हिजो मुर्गाबको नेपाली होटेल सोल्टीमा सम्पन्ह भयो। क्लब अध्यक्ष धर्मराज गिरिको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न बिषयमा छलफल भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

१५ तारिक अन्तर नेपाली फुटबल खेलको टाईसिट सार्वजनिक,१२ नेपाली टिमले भाग लिदै


ईन्द्र भुसाल ,कुवेत
Tiesheetखेलको माहोल बढीरहेको नेपाली समाज कुवेतमा आगामी १५ फेब्ररीमा मातृभूमी युवा क्लबले आयोजना गर्न गएको अन्तर नेपाली फुट्बल प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतको ब्रिहत छलफल कार्यक्रम सम्पन्ह,नयाँ कार्यसमितिको लागि सहमतिका सबै ढोका खुला


ईन्द्र भुसाल ,कुवेत
7218892nrnकुवेतको नेपाली समाजमा हिजो निकै फरक किसिमको कार्यक्रम सम्पन्ह भएको छ। गैर आवासिय नेपाली संघ समन्य परिषद कुवेतले आगामी एन आर एन को अधिवेशन,सम्पूर्ण नेपालीहरुको यो संस्थामा हुने सहभागीता र एन आर एन ए कुवेतमा बिगतमा भएका गल्ती कमजोरी र कार्यक्रमको ’boutमा ब्रिहत छलफल आयोजना गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु सँघ कुवेतको आयोजनामा चेलीबेटी भोज कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


जय आले मगर

13009_246070312195265_1783677830_nतमु(गुरुङ) जातिहरुको धर्म-संस्कृति, भाषा-भेषभुषा र मौलिकतालाई दिगो राख्ने र सम्पूर्ण प्रबासी तमुहरुलाई एकिकृत गराई आफ्नो जातिय उत्थानको निम्ती हातेमालो गर्दै अगाडि बढ्ने उद्देश्यका साथ कुवेतमा कृयाशिल रहेको जातिय संस्था तमु प्ये ल्हु सँघ कुवेतले हिजो ०८ फेब्रुअरी २०१३ शुक्रबारका दिन चेलीबेटी भोज तथा घुमफिर कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्