Daily Archives: 06/02/2013

मैत्रीपूर्ण खेलमा नेपाल पराजित


काठमाडौं, माघ २४- पाँच वर्षपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका पाकिस्तानले पहिलो खेलमा विजयी भएको छ। बुधबार दरशथ रंगशालामा भएको खेलमा ९१औं मिनेटमा पाकिस्तानका हसन बासिरले निर्णायक गोल गरेका थिए।नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलेको छनौटमा उतारिका नेपाली खेलाडीले औसतरुपमा राम्रो खेले पनि अन्तिम समयमा पराजय बेहोर्नुपर्‍यो। पढ्नेक्रम जारी राख्नुहोस्

‘२५ दिनभित्र प्रधानमन्त्री भट्टराईलाई टुप्पी समातेर झार्छौं’


सुरेश यादव, जनकपुर, माघ २४- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २५ वर्ष सरकार चलाउने सपना देखिरहेका बाबुराम भट्टराईलाई २५ दिनभित्र टुप्पी समातेर कुर्सी खोस्ने चेतावनी दिएका छन्। उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेका सरकारले एकपटि अर्को अपराधि गरिरहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

कान्तिपूर दैनीकमा कुवेतमा बेचिन्छन् नेपाली चेली भन्ने शिर्षकमा लेखिएको बिषयमा आपति ” नेपाल कुवेत म्यानपावर एसोसिएसनको”


logo1नेपाली दुताबास कुबेतमा हुण्डी खान आएका पत्रकार विरुद्ध नेपालकुवेत म्यानपावर एसोसियसन अध्क्षय कल्याण कुमार श्रेष्ठको आपति आज छापिएको कान्तिपूर दैनीकमा कुवेतमा बेचिन्छन् नेपाली चेली भन्ने शिर्षकमा लेखिएको अपतिजन कुरा हरू प्रति नेपाल कुवेत म्यानपावर एसोसिएसनको ध्यानाकर्ष भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामद्वारा विप्पाको बचाउ


रमेशकुमार पौडेल, हेटौंडा, माघ २४ -एकीकृत नेकपा (माओवादी) को राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बुधबार बिहान बोल्दै पार्टीका उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको लगानी प्रवर्द्धन सम्बन्धि सम्झौता विप्पाको बचाउ गरेका छन्। अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विप्पा राष्ट्रिय हितविपरित रहेको दावी गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्