Daily Archives: 05/02/2013

एन आर एन को ब्रिहत छलफल कार्यक्रम नजिकिदै ,कस्तो भूमिका निभाउलान नेपाली समाजका अगुवाहरु ?


ईन्द्र भुसाल ,कुवेत
537091_520785331286644_842909454_nस्थापना देखी नै बिकसित मुलुकमा स्थाई बसोबास गरेका प्रबासी नेपालीहरुले रटान लगाउदै आएको दोहोरो नागरिकताको मुद्दा बोकेर थाकेको छैन संसारका ५० भन्दा धेरै मुलुकमा आफ्नो सन्जाल फैलाएको गैर आवासिय नेपाली सँघ  पाचौ अन्तरर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरुहुँदा त दोहोरो नागरिकताले मञ्च देखी तारे होटेलमा चम्किने रक्सिको गिलासमा निकै स्थान पायो। देशमा अस्थिर राजनीतिक अवस्था रहेको बेला राजनितिक पाटीका नेताहरुले आफ्नो स्वार्थ अनुसार एन आर एन ए का केन्दिय हस्तिहरुलाई बिभिन्न आश्वासन दिए दोहोरो नागरिकताको माग को ’boutमा भने नेपाल बिकासको सपना बोकेको एन आर एन ए नेपाली राजनीतिमा कुर्चिको लागि मरिहत्ते गर्न नेताहरु जस्तै निकै तल्लो तहमा उत्रे नेत्रित्व हटाउनको लागि। पढ्नेक्रम जारी राख्नुहोस्

तक्मे बुढा र रोज मुक्तानलाई भब्य बिदाई,सोनाम ल्होछारमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई बिशेष धन्यवाद दिन चाहन्छौ-राम बहादुर लामा (घलान)


ईन्द्र भुसाल ,कुवेत
IMG_1297तामाङ जातिको महान पर्व सोनाम ल्होछारलाई पूर्णरुपमा सफल पार्न नेपालबाट आउनु भएका गायक रोज मुक्तान र विल्सन बिक्रम राई (तक्मे बुढा)लाई नेपाल तामाङ घेदुङ कुवेतले भब्य रुपमा बिदाई गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गाडी चढ्दा चार घन्टा लाग्ने बाटो पैदल हिँड्दा तीन घन्टा


२३ माघ, सोलुखुम्बु – सवारी साधनको प्रयोग गर्ने भनेको गन्तव्यमा सजिलैसँग चाँडो पुगियोस् भनेर हो । तर सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेले बजार पुग्न जिपमा भन्दा हिँडेर चाँडो पुगिन्छ । सदरमुकामबाट नजिक रहेको नेले बजारबाट सदरमुकामसम्म जिपमा आउने जानेहरु प्रायः सबैको यस्तै गुनासो छ । पढ्नेक्रम जारी राख्नुहोस्

१ लाख ६५ हजारमा कुबेतमा बेचिन्छन् नेपाली चेली


२३ माघ, राहदानीमा आफ्नो हस्ताक्षर पनि गर्न नजान्ने सिन्धुपाल्चोककी निमा डोल्मो तामाङको भर्खरै बनेको एमआरपी कपी अल जहारस्थित जेनाव हसन अफिसमा आइपुगेको छ । ४६ बर्षकी निमा कुनै एजेन्टमार्फत हाउसमेड कामका निम्ति कुवेत भित्रिने सुरसारमा छिन् । त्यसैले कुवेती मालिकको घरमा काम गर्न छनोटमा परिएला कि भन्ने आसमा उनले पासपोर्टको कपी पठाएकी हनु् । पढ्नेक्रम जारी राख्नुहोस्

‘माओवादी नेतृत्व नयाँ उचाइमा’


उजिर मगर,हेटौंडा, माघ २३-एकीकृत माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालसँग महाधिवेशनसम्म आइपुग्दा सम्बन्ध सुधि्रएकाले नेतृत्व नयाँ उचाइमा पुगेको बताएका छन्। ०४८ देखि एकताको सातौं महाधिवेशनसम्म दाहालसँग आफ्नो एकताले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको भट्टराईले बताए। उपाध्यक्ष भट्टराईले औद्योगिक क्षेत्रको निवासमा सोमबार नागरिकसँग भने, ‘यो महाधिवेशनको बेला एउटा सुखद पक्ष देखिएको छ। किरणहरुको बहिर्गमनपछि अध्यक्ष प्रचण्डजी र मेरो सम्बन्ध एकदम राम्रो भएर आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नारायणकाजी पक्का सर्वहारा ! सुको पनि छैन !


Narayan-Kaji-Shresthaउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले निर्धारित समयभन्दा ६ महिनापछि सम्पत्ति विवरण बुझाएका छन्, त्यसमा पटक/पटक उपप्रधानसहित मन्त्री बनेका उनीसंग एक रुपैयाँ पनि नगद नरहेको उल्लेख छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा माघ ८ मा बुझाएको भनिएको सम्पत्ति विवरणमा पढ्नेक्रम जारी राख्नुहोस्