Daily Archives: 01/02/2013

सोनाम ल्होछार भब्यरुपमा सम्पन्ह,तम्के बुढाको प्रस्तुरीमा मुटु मिचीमिची हाँसे प्रमुख अतिथी राजदुत देखी दर्शक


ईन्द्र भुसाल ,कुवेत
3500495tamanag - Copyनेपाल तमाङ घेदुङ कुवेतले २८४९ सोनाम ल्होछारको अबसरमा आज आयोजना गरेको साँस्कृतिक कार्यक्रम कुवेतको अब्बासिया स्थित इन्डिएन इन्टेर्ग्रेड स्कुलमा भब्य किसिमले सम्पन्ह भयो। नेपाली दुताबास कुवेतका राजदुत मधुवन प्रशाद पौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा नेपाली दुतावास कुवेतका दित्तिय सचिब देखी सम्पूर्ण कर्मचारीहरु बिसिष्ट अथितिको रुपमा आसन ग्रहन गर्नु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements