Daily Archives: 28/01/2013

Neplai Maid commits suicide.


 KUWAIT CITY, Jan 27: A Nepali housemaid recently hanged herself to death inside the home of one of the employees of a domestic labor office in Nugra, reports Al-Watan Arabic daily. पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता


हङकङ ६ विकेटले पराजित
१५ माघ, थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै सेमिफाइनल पुगेको नेपाल समूह चरणमा अपराजित रहँदै ८ अंकका साथ समूह एको विजेता बनेको छ । ६ अंक जोडेको हङकङ भने समूह उपविजेता बनेको छ । फाइनल प्रवेशका लागि नेपालले बुधबार समूह बीको उपविजेता आयोजक थाइल्याण्डसँग खेल्नेछ भने हङकङले समूह बीको विजेता चीनको सामना गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

किर्ते राहदानीमा भारतीय बढी


zzzzzzzzzzzzzzzzzसुरेन्द्र पौडेल,माघ १५ -• वैशाख तेस्रो साता नेपाली हस्तलिखित राहदानीमा कुवेत पुगेका ३६ बंगलादेशीलाई एकै दिन त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गर्यो । ती सबै कुवेतले एकैपटक डिपोर्ट गरी (कुवेत आगमनमा रोक लगाई) कालोसूचीमा राखेका बंगलादेशी थिए। बंगलादेशबाट दुबई जाँदा उनीहरुले आफ्नै देशको र दुबईबाट कुवेत जाँदा नेपाली राहदानी प्रयोग गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सोनाम ल्होछारको तयारी पुरा,अतिथी कलाकारहरु बिहीवार कुवेत आउँदै


ईन्द्र भुसाल ,कुवेत
taamangतामाङ् जातिको महान पर्व सोनाम ल्होछारको लागि नेपाल तामाङ्  घेदुङ कुवेतले फेब्ररी १ तारिक गर्न लागेको धार्मिक पूजा तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ। तामाङ् घेदुङका स्थानिय कलाकारहरुले गत शुक्रबार आफ्नो तयारीको अन्तिम रिहल्सल समप्न्ह गरे भने अन्य तयारी पनि पुरा भएको अध्यक्ष राम बहादुर लामा (घलान )ले जानकारी दिनु भएको छ। नेपालबाट आउने कलाकार रोज मुक्तान र विल्सन बिक्रम राई (तम्के बुढो )आगामी बिहीवार बिहान ३ बजे कुवेत आउने जनाईएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मेची-महाकाली बृद्धाश्रमको लागि ब्रिहत छलफल सम्पन्ह,क्लब सदस्य चन्द्र तामाङबाट ५०० के डि सहयोग गर्ने प्रतिबद्द्ता


ईन्द्र भुसाल ,कुवेत
बृद्ध नेपाली आमा बाबुको लागि निर्माण गर्ने लागिएको मेची-महाकाली बृद्धाश्रमको लागि कुवेतमा माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका अध्यक्ष धर्मराज गिरिको अध्यक्षतामा केही समय गठन गरिएको मेची-महाकाली बृद्धाश्रम तदर्थ समिती कुवेतले अस्ती शुक्रबार पूर्णता पाएको छ। कुवेतमा क्रियाशिल लगभग सम्पूर्ण नेपाली संघ संस्थाका प्रमुख वा प्रतिनिधि,पत्रकार र बुद्दिजिबी बर्गको उपस्थिती रहेको उक्त छलफल कार्यक्रमले दिपक छेत्रीलाई उपाध्यक्षमा राख्ने निर्णय गरेको छ। आगामी मार्च ८ तारिकमा उही मेची-महाकाली बृद्धाश्रमको लागि आर्थिक सहयोग जुटाउने उदेस्यले गर्न लागिएको कल्चर च्यारिटी सो भब्यरुपमा सम्पन्ह गर्नको लागि बिभिन्न समितिहरु समेत गठन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्