जय आले मगर
२६ जनवरी, कुवेत । नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओवादीको कुवेत भात्री संगठन ‘जन-प्रगतिशिल मञ्च कुवेत’ले आफ्नो दोश्रो अधिवेशन हिजो २५ जनवरीका दिन जलिव अल-सुवैखको अप्सरा हलमा एक समारोह बीच सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in अरब विशेष, प्रवासी समाचार
१३ माघ,- क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ ’bout चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ ।माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श