Daily Archives: 25/01/2013

छोराछोरी बराबरी (कविता)


किरण आले मगर

300873_131443510333437_861043108_n
आमा, बुहारी, श्रीमती चाहिन्छ सबैलाई
छोरी !! छोरी किन चाहिंदैन ?
जातभात भनिकन भेदभाव गर्न पाईंदैन
छोराले झैं छोरीले नि काम गर्न सक्छन् हेर
समय, माया र शिक्षा दिए जाने छैन खेर पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतले कलाकार तथा सहयोगी सम्मान र चेलीबेटी भोजन कार्यक्रम सम्पन्न गर्‍यो


ईन्द्र भुसाल, कुवेत

1 (1)तमु संस्क्रिती, धर्म र जातिय उत्थानको लागि मात्र नभएर एक नेपालीले अर्को नेपालीलाई आत्मिय रुपमा चिन्नु पर्दछ अनी सहयोग गर्नुपर्दछ, प्रबासको ठाउँमा भन्ने अति नै सामाजिक भाब बोकेको गुरुङ जातिहरुको कुवेतमा संगठित संस्था तमु समाज कुवेतले तमु ल्होछार २०६९ लाई भब्य किसिमले सम्पन्न पार्न सहयोग गर्ने संस्थाका कलाकार, सल्लाहाकार, सदस्य लगायत पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतको बिध्यालय बिकासको लागि जन संपर्क समिती कुवेतका अध्यक्ष राजु खड्काबाट आर्थिक सहयोग प्रदान


शिव पौडेल,कुवेत
374152_10150398317994695_1600659135_nआफुले बाल्यकालमा पढेको बिध्यालयको चौतर्फी बिकास गर्ने उदेस्यले करिब ३ बर्ष पहिला गठन गरी सामाजिक कार्य गर्दै आएको पुर्व बिधार्थी हरुको संस्था भुतपुर्व बिधार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्बतलाई कुवेतमा रहेको नेपाली कांग्रेसको प्रबासी संगठन जन संपर्क समिती कुवेतका अध्यक्ष तथा माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका सदस्य राजु खड्काले ने रु १५,२०० आर्थिक सहयोग गर्नु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्