Daily Archives: 24/01/2013

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत शाखाले सफत खायो, सबैबाट सफलताको शुभकामना


ईन्द्र भुसाल ,कुवेत
67966_475845442451196_1714103115_nनेपाली  संस्कृति ,कला र साहित्यलाई नेपाली भएको गौरब गर्दै संसारमा नेपाली र नेपाललाई चिनाउने उदेस्यले अन्तरर्राष्ट्रिय स्तरमा संगठित भएको संस्थाको कुवेत साखाले आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गर्दै सफत खाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानेन्द्रले भने,’मुलुक बिग्रियो, बनाउन गाह्रो छ’


gyanendra-shah११ माघ, पूर्वराजा ज्ञानेन्द्रले मुलुकको बिग्रँदो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । कमल थापाका एकमात्र छोरा सुवास थापाको विवाहको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह थापानिवास पुग्नुभएको थियो । त्यहाँ पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात


भुटान ८ विकेटले पराजित
११ माघ, थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको बिजेता बन्दै ट्वान्टी–२० विश्वकपको छनोट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको साबिकको उपबिजेता नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्