विजय थापा ,भर्जिनिया
नारी पृथ्वी हुन्। नारीको हृदय बिशाल हुन्छ र ममताकी खानी हुन् । उनिसंग सहनशीलता र धैर्यता छ। प्रशान्त महासागर झैँ शान्त स्वभाव भएकै कारण यिनीलाई पृथ्वीसंग तुलना गरिन्छ। भनिन्छ हजारौ काल अघि नारी प्रधान समाज थियो । यिनै पुरुषहरुको जालझेल र छलकपटबाट नारीहरुलाई किनारा लगाउदै बिकुल फुकी पुरुष प्रधान समाज भनि स्व : घोषणा गरे। पुरुष प्रधान देश भनि केहि मुलुकलाई उच्चारण गरिएता पनि एक्काईसौ शताब्दीमा यो कुराले मान्यता प्राप्त गर्दैन ’cause हरेक मुलुक बिकासको चरम बिन्दुमा पुगी सकेका छन् र यस्तो सोचाईमा अल्मलिदैनन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/01/2013
नारी प्रति गिद्धे दृष्टि त्याग गर !
Posted in विविध
नेपाली जनप्रगतिशील मंच कुवेतको दोस्रो अधिवेशन तयारी सम्पन्न
देब घर्ती
१८ जनवरी २०१३ मा बसेको जनप्रगतिशील मंच कुवेतको विशेष भेला मालिया स्थित sea side मा सम्पन्न भयो । संयोजक कुमार झापालीको अध्यक्षतामा अधिवेशन पुर्व तयारीको समीक्षा गर्न बसेको भेलामा सबै बिभागका प्रमुखहरुले आ-आफ्ना जिम्मेवारीको प्रगति ’bout बताउनु भएको थियो । सबै क्षेत्रमा लगभग पुरा तयारी गरेको कुरा ब्याबस्थापक दिपक बिष्टले जानकारी गराउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
सर्वोच्चमा छजना मात्र न्यायाधीश
विनिता दाहाल, काठमाडौं, माघ ९ – सर्वोच्च अदालतमा बाँकी एकमात्र अस्थायी न्यायाधीश प्रकाश वस्तीको पनि सोमबार कार्यकाल सकियो। अब अदालतमा प्रधानन्यायाधीशसहित आधा दर्जनमात्र न्यायाधीश छन्। संवैधानिक संकटका कारण संसदीय सुनुवाइ हुन नसक्दा सोमबारबाट वस्तीले चारवर्षे अस्थायी कार्यकाल सकियो। यसअघि मंसिर २० गते वस्तीजस्तै पाँच न्यायाधीशले अस्थायीबाटै अवकाश पाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
फेसबुक साथी पत्नी बन्न आएपछि…
सिद्धराज राई, धनकुटा, माघ ९ – लोकप्रिय सामाजिक सञ्जाल फेसबुक प्रयोग नगर्ने इन्टरनेट प्रयोगकर्ता कमै होलान् तर यही जालोको नाम लिएर चिनजानै भएको अपरिचित व्यक्तिले अप्ठयारोमा पारेको घटना बढिरहेका छन्। धनकुटाका हेमकर्ण कोइराला त्यसको पछिल्लो पात्र हुन्। चार वर्षअघि वैदेशिक रोजगारमा कतार गएका मौनाबुधुक गाविस- ८ धनकुटाका हेमकर्ण अहिले फेसबुककै कारण सामाजिक फन्दामा परेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्