Daily Archives: 21/01/2013

नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली नयाँ वर्ष, १२ अप्रिलमा भब्य किसिमले मनाउने,कार्यक्रम नजुदाउन सबैलाई आग्रह


ईन्द्र भुसाल ,कुवेत
Radhika & Parmodकुवेतमा हुने हरेक साँस्कृतिक कार्यक्रम मात्र होईन नेपालीहरुले मनाउने चाडपर्वहरु पनी अब नेपालबाट कलाकार झिकाएर मनाउने क्रम बढेको छ । प्रबासमा रहेका कलाकारहरुलाई आफ्नो गला र कला देखाउन अनी आफ्नो सँस्कृतिकलाई जोगाउन गठित साँस्कृतिक सँस्थाहरु पनी अब नेपालकै कलाकारमा आफ्नो कार्यक्रम बलियो हुने पक्षमा गएका छन यद्दपी कार्यक्रमको बिचमा केही प्रस्तुती भने कुवेतमा रहेका नेपाली कलाकारहरुको पनि रहने छ। पढ्नेक्रम जारी राख्नुहोस्

साढे ५ करोड पर्ने विश्वको सबैभन्दा ठूलो टेलिभिजन (भिडियोसहित)


लन्डन, माघ ८ (एजेन्सी) – विश्वको सबैभन्दा ठूलो टेलिभिजन एक टेक्नोलोजी फर्मले बजारमा ल्याएको छ। सि सिड २०१ नामको यो टेलिभिजन यति ठूलो छ कि यसलाई घर बाहिर राखेर हेर्नुपर्छ। यसको स्क्रिन १६ फिट फराकिलो छ। स्विच अफ गर्दा यो टिभी खुम्चिएर हराउँछ। तर रिमोट कन्ट्रोलले एउटा बटन थिच्ने बित्तिकै भूँइबाट उठेर सात पत्रको प्यानल खुल्छ र २०१ इञ्च फराकिलो स्क्रिन देखिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइल टावरले स्वास्थमा पार्ने असर कम गर्न मापदण्ड बन्दै


मोबाइल टेलिफोनका टावर प्रयोगबाट जनस्वास्थमा पर्ने नकारात्मक असर कम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्ड बनाउने भएको छ। प्राधिकरणले मोबाइल टावरबाट उत्पादन हुने विभिन्नखाले विकिरणले स्वास्थ्यमा पार्ने असरका विषयमा गरिएका अन्तर्राष्ट्रिय अध्ययनहरुलाई आधार मान्दै यस्तो मापदण्ड बनाउन लागेको हो। प्राधिकरणले दूरसञ्चार ऐन र पढ्नेक्रम जारी राख्नुहोस्

कंगोको विकास निर्माणमा नेपाली सेना उत्कृष्ट


माघ ८ -द्वन्द्वग्रस्त मध्यअफ्रिकी राष्ट्र कंगोमा कार्यरत ६ देशका इन्जिनियरिङ कम्पनीमध्ये नेपाली सेनाको इन्जिनियरिङ कम्पनी सबैभन्दा उत्कृष्ट ठहरिएको छ।
पछिल्लो ६ महिनामा ती कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा नेपाली सेनाको इन्जिनियरिङ कम्पनीलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्