Daily Archives: 20/01/2013

दिल्लीमा नेपालीकै कोठी


Anchor-Photo_20130120094243भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् पढ्नेक्रम जारी राख्नुहोस्

यूएईमा नेपालीकै छुरा प्रहारबाट नेपालीको मृत्‍यु


उमाकान्त पाण्डे गाउँले आबुधाबी , माघ ५ – रोजगारीको सिलसिलामा संयुक्त अरब एमिरेट्स यूएईको आबुधाबीमा कार्यरत नेपालीलाई नेपालीले नै छुरा हानी हत्या गरेको छ । एउटै कम्पनीमा कार्यरत नेपाली बीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिंदा अर्घाखाँची सन्धिखर्क चुत्रावेशी भक्तिटोलका चन्द्र बहादुर थापाको ज्यान गएको हो । एक जनेपालीले चलाएको छुरी लागेर अर्को नेपालीको मृत्‍यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ साउदी अरेबियाले माघे सक्रान्ती पर्व भव्यतापूर्वक मनायो


मगर सँघ, साउदी अरेबिया

Maghe sakranti reporting 2013_Page_2१९ जनवरी २०१३, रियाद । साउदी अरेबियाको परिस्थिती अनुकुल १८ जनवरी २०१३, शुक्रबार साउदीको अल-खोबर शहरको गल्फ दरबार होटलमा नेपाल मगर सँघ साउदी अरेबियाले माघे सक्रान्ती पर्ब भव्यताका साथ मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

NRNA कुवेतको अत्यन्तै जरुरी सूचना !!


NRNA Notice