भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/01/2013
दिल्लीमा नेपालीकै कोठी
Posted in अपराध समाचार, दु:खद समाचार
यूएईमा नेपालीकै छुरा प्रहारबाट नेपालीको मृत्यु
उमाकान्त पाण्डे गाउँले आबुधाबी , माघ ५ – रोजगारीको सिलसिलामा संयुक्त अरब एमिरेट्स यूएईको आबुधाबीमा कार्यरत नेपालीलाई नेपालीले नै छुरा हानी हत्या गरेको छ । एउटै कम्पनीमा कार्यरत नेपाली बीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिंदा अर्घाखाँची सन्धिखर्क चुत्रावेशी भक्तिटोलका चन्द्र बहादुर थापाको ज्यान गएको हो । एक जनेपालीले चलाएको छुरी लागेर अर्को नेपालीको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अरब विशेष
मगर सँघ साउदी अरेबियाले माघे सक्रान्ती पर्व भव्यतापूर्वक मनायो
मगर सँघ, साउदी अरेबिया
१९ जनवरी २०१३, रियाद । साउदी अरेबियाको परिस्थिती अनुकुल १८ जनवरी २०१३, शुक्रबार साउदीको अल-खोबर शहरको गल्फ दरबार होटलमा नेपाल मगर सँघ साउदी अरेबियाले माघे सक्रान्ती पर्ब भव्यताका साथ मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा