कुवेतमा अर्को नयाँ संस्थाको जन्म, दर्शन ठकुरी समाज कुवेत


LOGO Darshan Thukari samaj finalबहु-जातिय, बहु-धार्मिक, बहु-भाषिक, बहु-साँस्कृतिक नेपालको कुनै पनि धर्म, वर्ण, लिंग तथा राजनीतिक आधारमा भेदभाव नगरी भावनात्मक सम्बन्ध बढाउन, ठकुरी वर्गको भाषा, पहिरन, सामाजिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै समय सापेक्ष अन्य सम्प्रदाय र मानव समुदायको भावनालाई समेत आदर गर्दै आफ्नो जातिय पहिचानलाई आत्म सम्मानका साथ समाजमा स्थापित गरी आफ्नो पहिचान बनाउने गरी कुवेतमा बसोबास गर्दै आइबक्सेका ठकुरी जातीका नेपालीहरुलाई प्रबासको भुमीमा गोलबन्द गर्दै एकताको सुत्रमा बाड्न र प्रबासी जिबनमा हुने सुख दु:खमा तथा भबिष्यमा आइपर्न सक्ने समस्याहरुलाई एक आपसमा सहयोगको भाबना राखी आफ्नै बिशेष बोलिचाली तथा रितिरिवाज हुर्कदो पुस्तालाई पारीचित गराउने उद्देस्य सहित कुवेतमा आफ्नै मातृभूमी नेपाल देखिनै नेपाल ठकुरी संस्था अनी नेपाल ठकुरी कला मन्च बाट नै आबद्द भई (दर्शन ठकुरी समाज कुवेत) स्थापना गरिएको छ। (दर्शन ठकुरी समाज कुवेत) सदैब कुवेतमा रहेका अन्य समाज, संघ सस्था तथा ब्यक्तीहरु सग भाईचाराको सम्बन्ध सधा बिकसित गर्दै प्रबासमा नेपाल र नेपालीहरुको हितको लागि गर्नु पर्ने कार्यहरुमा सर-सहयोग गर्न सधैं तत्परता रहेको जानकारी समेत गराउछौ । कुवेतमा ठकुरीहरुको सामुहिक हितलाई मध्यानजर गर्दै (दर्शन ठकुरी समाज कुवेत) स्थापना गरिएको कुवेत बासी ठकुरीहरुलाई स्वागत गर्दै साथ साथै सुचना गर्दछौ र साथै हजुरहरुको अमुल्य सुझाब सल्लाहको हामी अपेक्षा गरिरहेका छौ ।

हाम्रो संपर्क:- 97554119,  5530526, 55069706

डम्बर जङ मल्ल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.