Daily Archives: 18/01/2013

लालीगुराँस साँस्कृतिक परिवारको अध्यक्षमा राजेन्द्र बिरही निर्बिरोध निर्वाचित


ईन्द्र भुसाल, कुवेत

lali guransकुवेतको नेपाली समाजमा बिगत ३ बर्षदेखी चहलपहलमा रहेको साँस्कृतिक संस्था लालिगुरास साँस्कृतिक परिवारले आज आफ्नो प्रथम अधिवेशन फर्वानियाको पार्कमा सम्पन्न गरेको समाचार प्राप्त भएको छ । संस्था गठनपछी नेपाल सरकारको संस्क्रिती मन्त्रालयमा समेत दर्ता गराएर कृयाशिल रहदै आएको लालिगुरास साँस्कृतिक परिवारले आज संस्थाका उपाध्यक्ष एबम लोक गायक राजेन्द्र बिरहीलाई निर्बिरोध अध्यक्षमा निर्वाचित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मृतक देबेन्द्र गुरुङका परिवारलाई तमु समाज कुवेतबाट आर्थिक सहयोग प्रदान


ईन्द्र भुसाल, कुवेत

Dipendra Kumar Gurungबैदेशिक रोजगारीको सिलसिलामा बिगत १३ बर्ष पहिले कुवेत भित्रिएका स्थाई ठेगाना स्याङ्जा जिल्ला, सिमल भञ्ज्याङ गा.बी. स, वार्ड नं-२ (छापा गाउ), उमेर ३७ बर्षका देबेन्द्र कुमार गुरुङको कुवेतमा अत्यधिक रक्तचापका कारण कुवेतस्थित आदान हस्पिटलमा उपचारकै क्रममा १३ जनवरी २०१३ का दिन अकस्मात निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी मेचि महाकाली एकता समुह कुवेतले आयोजना गरेको फूटबल प्रतियोगिता भब्यता पुर्बक संम्पन्न


डम्बर रिमाल

teamप्रवासी  मेचि महाकाली एकता समुह कुवेतले आयोजना गरेको नक आउट फूटबल प्रतियोगिता भब्यता  पुर्बक संम्पन्न भएको छ । प्रबासी मेची महाकाली एकता समूह कुवैतका अध्यक्ष दुर्गा ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको उक्त  खेलमा प्रमुख अतिथि NRNA Kuwait का अध्यक्ष श्री राजेन्द्र तामांग हुनुहुन्थ्यो । भने बिशेष अतिथि  नेपाली दुताबास कुवैतका कर्मचारी श्री भूबन पौडेल र उनका  सहकर्मी रहेका थिए  । अतिथिका रुपमा  सम्पूर्ण कुवैतका संघ सस्थाका प्रमुख , पत्रकार, कलाकार , समाजसेबी लगाएत  बिभिन्न क्षेत्रमा सहयोग पुर्याउने नेपाली रहेका थिए  पढ्नेक्रम जारी राख्नुहोस्