ईन्द्र भुसाल, कुवेत
मगर जातिको उत्थान, धर्म, संस्क्रिती अनी सामाजिक कार्यमा सहभागी हुँदै आफ्नो मगर बन्धुहरुलाई एउटै मालामा डोराउने उदेस्यले गठन गरी केन्द्रिय अध्यक्षको उपस्थितिमा अधिवेशन समेत सम्पन्न गरेको संस्था मगर संघ कुवेतले आफ्नो महान पर्व माघे सक्रान्तीको उपलक्ष्यमा आयोजना गर्न गईरहेको अन्तर नेपाली भलिबल प्रतियोगिता एस.डि.यफ.सि. को भलिबल मैदानमा भोली भब्य रुपमा सम्पन्न हुन गैरहेको छ । नेपाली राजदुतबाट उद्घाटन हुने उक्त खेलमा ९ नेपाली टिमले भाग लिएका छन भने बिजेता र उपबिजेता टिनहरुलाई मगर संघ कुवेतले खसी, ट्रफी, मेडल र प्रमाण-पत्रको ब्यबस्था गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्