Daily Archives: 17/01/2013

मगर सँघ कुवेतको भलिबल प्रतियोगितामा ९ नेपाली टिमले भोली सट बर्षाउने, सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई माघे संक्रान्तीको चुले निम्तो


ईन्द्र भुसाल, कुवेत

maghe_sankranti_magar092394598मगर जातिको उत्थान, धर्म, संस्क्रिती अनी सामाजिक कार्यमा सहभागी हुँदै आफ्नो मगर बन्धुहरुलाई एउटै मालामा डोराउने उदेस्यले गठन गरी केन्द्रिय अध्यक्षको उपस्थितिमा अधिवेशन समेत सम्पन्न गरेको संस्था मगर संघ कुवेतले आफ्नो महान पर्व माघे सक्रान्तीको उपलक्ष्यमा आयोजना गर्न गईरहेको अन्तर नेपाली भलिबल प्रतियोगिता एस.डि.यफ.सि. को भलिबल मैदानमा भोली भब्य रुपमा सम्पन्न हुन गैरहेको छ । नेपाली राजदुतबाट उद्घाटन हुने उक्त खेलमा ९ नेपाली टिमले भाग लिएका छन भने बिजेता र उपबिजेता टिनहरुलाई मगर संघ कुवेतले खसी, ट्रफी, मेडल र प्रमाण-पत्रको ब्यबस्था गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी आम्दानी र खर्च दुवै घट्यो


बालकृष्ण अधिकारी, माघ ४ – विघटित संविधानसभामा सबैभन्दा ठूलो एवं सत्ताको नेतृत्व सम्हालिरहेको एकीकृत माओवादीको आयव्यय दुवै घटेको छ। निर्वाचन आयोगलाई पार्टीले बुझाएको वार्षिक खर्च र आम्दानी विवरणमा उसले यो वर्ष १७ लाखमात्र बचत गरेको देखिएको छ।  आर्थिक वर्ष २०६८/६९ मा ८ करोड ४२ लाख ३६ हजार सात ७१ रुपैयाँ १७ पैसा आम्दानी गरेको छ। जसमध्ये १६ लाख ९३ हजार ३० रुपैयाँ १७ पैसामात्र बचेत रहेको विवरणमा उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं


धरम के.सी.,साउदी अरब
AARTCO Pidit haru१५ जनवरी २०१३, गतः साल लिबियामा गृहयुद्ध हुंदा त्यहां रहेका अति थोरै नेपाली कामदारहरूलाई पनि उद्धार गर्न हम्मे हम्मे परेको थियो । एसओएस लगायतका म्यानपावर कम्पनीहरूले र नेपाल सरकारले पनि कामदारहरूबाटै संकलित प्रबर्द्धन शुल्कको प्रयोग गर्दै लाखौं करोडौं खर्चिनुपर्या उद्धार, स्वदेशफिर्ती र क्षतिपूर्तिका लागि । साउदीमा त्यस्तो युद्धको स्थिती होइन तर यहां लागु गरिएको साउदीकरण (निताकत)ले एक खालको शितयुद्धकै जस्तो सन्त्रास र मन्दबिष फैलिदो छ कतिपय नेपाली कामदारहरूको मनमा । पढ्नेक्रम जारी राख्नुहोस्