Daily Archives: 13/01/2013

कांग्रेस-एमालेको निश्कर्ष – सरकार हटाउन प्रभावकारी आन्दोलन


काठमाडौं, पुस २९ – प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले वार्ता र संवादबाट माओवादी सहमतिमा नआउने निष्कर्ष निकाल्दै आन्दोलन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।  कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार बसेको दुई दलको बैठकले माओवादी सत्ता लम्ब्याउने रणनीतिमा मात्रै रहेकाले आन्दोलनबाट सरकार हटाउने निचोड निकालेको हो।  पढ्नेक्रम जारी राख्नुहोस्

कार्यकर्ताले सोधे – जगै छैन, कसरी जनविद्रोह ?


प्रकाश तिमल्सिना, पुस २९ – नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रमा कार्यकर्ताहरूले जनअदालत, आधार इलाका, जनमुक्ति सेना र जनसरकार विघटन भइसकेको भन्दै ‘जनविद्रोहको जग’माथि प्रश्न उठाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्