Daily Archives: 12/01/2013

अनु लामाको सानदार ४ गोल, नेपालले कुवेतलाई ८- ० ले हरायो,


शिव पौडेल

16077785555कुवेतमा भई रहेको मैत्रीपूर्ण फुट्बल खेलमा कुवेतलाई नेपालले ० का बिरुद्ध ८ गोलले हराएको छ । नेपालका लागि अनु लामाले ४ गोल गरिन भने  सजना रान मगर, चन्द्रा भण्डारी लक्ष्मि पौडेल र दिपा अधिकारिले एक एक गोल गरे । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ कुवेतको भलिवल प्रतियोगितामा ९ नेपाली टिमहरु सहभागी


जय आले मगर

Tie Sheet१२ जनवरी कुवेत । नेपाल सरकारद्वारा मगर समुदायको राष्ट्रिय पर्बको रुपमा घोषणा गरिएको माघे संक्रान्तीको अवसरमा मगर सँघ कुवेतले आगामी १८ जनवरी २०१३ मा आयोजना गर्ने अन्तर नेपाली भलिवल प्रतियोगितामा कुवेतस्थित जम्मा ९ सशक्त टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

दैलेखका माओवादी जंगल पस्न थाले


२८ पुस, – पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा चार माओवादी र एक एमाओवादी कार्यकर्ता पक्राउ परेपछि दैलेख जिल्लाका माओवादी कार्यकर्ताहरु धमाधम भूमिगत हुन थालेका छन् । ‘दैलेखको नौमुले इलाकामा अहिले कोही पनि माओवादी कार्यकर्ता घरमा छैनन्, जंगलमा छन् । उनीहरु भूमिगत हुनुपर्ने बाध्यता छ ।’- दैलेखका माओवादी इञ्चार्ज रामलाल बिकले भने । पढ्नेक्रम जारी राख्नुहोस्

‘सहमति हुँदैन भने भन्दिनू’


काठमाडौं, पुस २८ – राष्ट्रपति रामवरण यादवले राजनीतिक निकास पहिल्याउन दलहरूलाई गरेको आग्रह औपचारिकतामात्र नभएको स्पष्ट पारेका छन्। ‘औपचारिकता निर्वाह गर्न नभई निकास पहिल्याउन मैले बारम्बार तपाईंहरूलाई घचघचाउने र आमन्त्रण गरिरहेको छु,’ राष्ट्रपति यादवले दलका नेताहरूलाई भने, ‘तपाईँहरूले सुझाउनुएको निकासका उपायमा मेरो समर्थन रहनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्

डोटीमा बस दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु


डिआर पन्त / मोहन शाही

imageडोटी, पुस २८ – डोटीको छत्तिवनमा शनिबार बिहान भएको बस दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेसम्ममा ३० जनाको शव फेला परेको छ । उद्दारमा खटिएका प्रहरी निरीक्षक रविन्द्र भट्टले ६ महिला १ बच्चा र २३ पुरुषको शव भेटिएको जानकारी दिए । मृतकको संख्या अझै बढ्न सक्ने भट्टले जानकारी दिए । ‘यो संख्या अझै बढ्न सक्छ,’ टेलिफोनमा उनले भने, ‘पूरा विवरण आउन केही समय लाग्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्