Daily Archives: 11/01/2013

कुवेतविरुद्धको मैत्रीपूर्ण शृंखलाका लागि नेपाली राष्ट्रिय महिला फुटवल खेलाडी कुवेतमा


शिव पौडेल

Khelaadiनेपाली राष्ट्रिय महिला फुटवल खेलाडी आज एअर अरेबियाको बिमानबाट बिहान ९ बजे  कुवेत आइपुगेका छन। कुवेतमा हुन गहिरहेको मैत्रीपूर्ण खेलका लागि २७ सदस्या टोलिमा २० जना खेलाडि २ प्रशिक्षक ३ अफिसरको साथमा २  जना पत्रकार रहेको छन। नेपाल कुवेतसँग दुई मैत्रिपूर्ण खेल खेल्ने छ । कुवेतविरुद्धको पहिलो खेल आईतबार बेलुका ५ बजे देखि हवलिको काल्सिया स्टडियममा हुने छ  पढ्नेक्रम जारी राख्नुहोस्

तमु ल्होछार भब्य रुपमा सम्पन्ह,अतिथी कलाकार शान्ती गुरुङको साथमा नाचे कुवेतबासी नेपालीहरु


ईन्द्र भुसाल ,कुवेत

lhochhara3“शास्त्र हराए परम्परा हराउछ, परम्परा हराए साँस्कृतिक हराउछ र सँस्कृति पनि हराए अस्तित्व नै हराउछ” भन्ने नारा लेखिएको तमु समाज कुवेतको ब्यानरले सजिएको स्टेजको अगाडि टनाटन भरिएको  फिन्तास हलमा आज गुरुङ जातिको महान पर्व तमु ल्होछार अतिथी कलाकार शान्ती गुरुङको दर्जन भन्दा धेरै प्रस्तुतीको साथ भब्य रुपमा सम्पन्ह भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्