राजु गुरुङ, कुवेत
पछील्लो बर्ष गुरुङ भाषाको चलचित्र ‘रिमे म्यूमै सै’ अर्थात ‘यूवा यूवतीको मन’ को गीत
‘सिक्लेसैको मेलामा सिधै नजर लगाउने को होला भेट भाँको बेलैमा….’ जस्ता लोकप्रिय गीत गाएर एकाएक चर्चा बटुलेकी गायिका शान्ती गुरुङको यसपाली भने गुरुङ चलचित्र ‘धि’ अर्थात ‘घर’ को ‘आयादो ठागु आयादो आँच्यो बिरानो ह्युलरी….’ बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । यसरी एक पछी अर्को चर्चित गीत गाउन सफल शान्ती गुरुङ आज भोली निकै ब्यस्त छिन् । गायनमा यथेष्ट मेहनत गर्नु साथै साङेतिक कार्यक्रमहरुमा दर्शक स्रोताहरुलाई भरपुर मनोरन्जन दिन सक्ने क्षमता रहेकोले उनको ब्यस्तता बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/01/2013
प्रतिभाशाली गायिका शान्ती गुरुङ (भिडियो सहित)
Posted in परिचय/चिनारी
गल्फ एयरले नेपाल उडान बन्द गर्दै
२५ पुस, खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ ।नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । हाल सातामा १४ उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान गर्दै छ । गल्फ एयरको उडान बन्द भएपछि बहराइन-काठमाण्डौ आवतजावत गर्ने नेपाली मजदुरहरुलाई असर गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अश्लील बोलेको भन्दै चिडियाखानामा एक चरा पक्राउ
बानी नसुध्रिएसम्म नजरबन्दमा राखिने
अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
अब देशको जिम्मा हामी लिन्छौं: बैद्य
‘पुरानै सिंहदरबारमा पस्दैनौं’
२५ पुस, काठमाडौं -नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अब देशको जिम्मा आफूहरूले लिने बताउनुभएको छ । बुधबारबाट राजधानीमा सुरु भएको पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नयाँ नीति, योजना र कार्यदिशा पारित गर्ने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कलाकार शान्ती गुरुङ भोली कुवेत आउँदै, सम्पूर्ण नेपालीहरुलाई स्वागतको लागि बिमानस्थल जान आग्रह
सुरेश गुरुङ,कुवेत
तमु समाज कुबेतले आउदो शुक्रबार जनवरी ११,२०१३ तारिखका दिन कुवेतको फिन्तास स्थित वेडिङ हलमा तमु ल्होसार मनाउने भएको छ नेपाल बाट आउने अतिथी कलाकार शान्ती गुरुङको जोड दार प्रस्तुती रहने छ, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा
नेपाली महिला राष्ट्रिय फुटबल टिम कुवेत आउदै
कुवेतमा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न जान लागेको नेपाली महिला राष्ट्रिय टिम अहिले कडा अभ्यासमा व्यस्त छ । सुदूर पश्चिमको धनगढीमा पहिलो राष्ट्रिय लिग सकेलगत्तै नेपाली टोली बिहीबार कुवेततर्फ जान लागेको हो । नेपाली चेलीले आइतबार र मंगलबार खेल्नेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ती खेललाई औपचारिक मान्यता दिएको छ । अन्तर्राष्ट्रिय सहभागिताको २७ वर्षपछि नेपाली महिला टिम पहिलोपल्ट मैत्रीपूर्ण खेलका लागि विदेश जान लागेको हो पढ्नेक्रम जारी राख्नुहोस्